मुख्य समाचार
काठमाडौ।शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका...
पुरा पढ्नुहोसचितवन।वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ। गए राति ९ः०५ बजे चितवनको इच्छाकामना-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो। पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालन गरिएको जिल्ला...
पुरा पढ्नुहोसकाभ्रे।सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर राखेर चरित्र हत्या गर्ने काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ का २० वर्षीय...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको कार्यालयले पञ्चवर्षिय शिक्षा योजना सार्वजनिक गरेको छ।प्रतापपुर गाउँपालिको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेको अध्यक्षयतामा,प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख अतिथ्यतामा र प्रतापपुर गाउँपालिकाकि उपाध्यक्ष मान कुमारी चौधरीको...
पुरा पढ्नुहोसतनहुँ ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी...
पुरा पढ्नुहोसकाठमाडौँ।नेपाल आयल निगमले फेरि इन्धनको मुल्यवृद्धि भएको छ।बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल,मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ। यसअघि जेठ १९ गते पूर्वाधार करबराबर...
पुरा पढ्नुहोसकञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समितिले महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पताल विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ ।साथै अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल समेत वितरण गरेका छन।अस्पताललाई सभ्य सुलभ,सहज र बिरामी...
पुरा पढ्नुहोसकाठमाडौ।स्पेस फोर के टेलिभिजनले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।टेलिभिजनको मानव स्रोत संशाधन विभागले करिव २०० जना कर्मचारीहरुका लागि विज्ञापन आह्वान गरेको हो।काठमाडौंको मध्यबानेश्वरमा स्थापना गरिएको स्पेस फोरके टेलिभिजनले देशभर सबै जिल्लाका लागि रिपोर्टर,क्यामेरा...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले आज लुम्बिनी प्रदेशसभामा आगामी वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हhttps://drive.google.com/file/d/1fTV0GiKpBbJ6y0IMEciQgZHjk6h_jnpS/view?usp=drivesdkुन। ...
पुरा पढ्नुहोसकाठमाडौ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई कानूनअनुसार निलम्बनको कार्यान्वयन गराउन भनेको छ। भ्रष्टाचार निवारण ऐन,२०५९ अनुसार विशेष अदालतमा आरोपपत्र दायर भएका जनप्रतिनिधिलाई निलम्बन गराउन आयोगले सङ्घीय...
पुरा पढ्नुहोस








