मुख्य समाचार
काठमाडौँ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बीच मर्जर सम्झौता भएको छ । बिहीबार बिहान होटल याक एण्ड यतीमा मर्जर सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल...
पुरा पढ्नुहोसकाठमाडौं। आइसिसी विश्वकप लिग-२मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध भएको हो । अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको...
पुरा पढ्नुहोसकाठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न मागसहित २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । राप्रपाले आज काठमाडौँमा प्रधानमन्त्रीलाई र देशका ७६ जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन...
पुरा पढ्नुहोसरुपन्देही। लुम्बिनी प्रदेश स्वास्थ्य ,जनसङ्ख्या परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली घटनाबारे सत्यतथ्य पत्ता लगाउन लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य बुझ्नका लागि लुम्बिनी प्रदेश सरकारका...
पुरा पढ्नुहोसभैरहवा।भैरहवामा श्रम तथा रोजगार कार्यालय सञ्चालनमा आएको छ।आज भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइन श्रम स्वीकृतिको फर्मलाई अनलाइन स्वीकृत गर्दै उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो।मन्त्री श्रेष्ठले असगर अली मियाले दिएको श्रम...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।प्रदेशसभा बैठकमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले ४२ अर्ब...
पुरा पढ्नुहोसकाठमाडौं ।शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) ले आव २०७९/८० को वित्तिय सशर्त अनुदान वित्तिय हतान्तरण भएको कार्यक्रम कार्यन्वयन बारे जानकारी दिएको छ । आव २०७९/८० मा शिक्षा, विज्ञान तथा प्रविधि...
पुरा पढ्नुहोसकाठमाडौं । विजय गौतम र लक्ष्मी खड्काको आवाजमा नयाँ गीत आधिँखोलाको बोलको गीत बजारमा आएको छ। गीतमा गौतमको लय तथा शब्द रहेको छ। चर्चित मोडल करिष्मा ढकाल टिकटकर अस्मिता रनपाल अमृत गौतम सहित धेरै कलाकारको...
पुरा पढ्नुहोसकाठमाडौ।निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य पुनः सुरु गर्दैछ । सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट...
पुरा पढ्नुहोसकाठमाडौ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ। अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै...
पुरा पढ्नुहोस









