मुख्य समाचार
सुनवल।सरकारले व्यवस्थित कृषि नीति निर्माण गर्न नसक्दा कृषकले कृषिमा लगानी गर्ने वातावरण नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।पशुपंक्षी पालन तथा कृषि समूह बडेरा नवलपरासीको आज आईतवार सम्पन्न दोश्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागि वक्ताहरुले सो...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ मा थारु सम्बत् २६४६ औँ नयाँ वर्ष तथा थारु समुदायको महान चार्डपर्व खिचडी (माघी) पर्वको उपलक्ष्यमा “शुभकामना आदानप्रदान एवँ माघी मिलन कार्यक्रम” सम्पन्न भएको छ। थारु मिलन केन्द्र...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको-६ मा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । घरमा अभिभावक नभएको मौका छोपी साँझको समयमा आगो ताप्ने बहाना पारी घरमा आई जवरजस्ती गर्ने २५ वर्षीय...
पुरा पढ्नुहोसचितवन ।नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा तीन सय ५० जना...
पुरा पढ्नुहोसकाठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र...
पुरा पढ्नुहोसपाल्पा ।पाल्पाको खुसार्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाकै परिचय खुलेको छ । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा भएको बस दुर्घटनामा आमा छोरीसहित एकै गाउँका ६ जना महिलाको ज्यान गएको हो।...
पुरा पढ्नुहोससनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज देखि सुरु भएको छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका...
पुरा पढ्नुहोसपरासी। पश्चिम नवलपरासीमा सीमा-नाकामा हुने चोरी तस्करीमा मिलेमतो गरेको र त्यहाँ हुने अवैध धन्दा रोक्न नसकेको भन्दै जिल्लाको जनपथ र सशस्त्र प्रहरीका प्रमुख हेडक्वार्टर तानिएका छन् । जनपथ प्रहरीका एसपी ऋषिराम कँडेललाई चार दिनअघि...
पुरा पढ्नुहोसपाल्पा।रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तरगत पाल्पाको रैनादेवी छहरा गाउपालिका वडा नं ८ खुर्सानेमा भएको यात्रुबाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ।रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गएको उक्त बस खुर्साने पुग्नै...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरस्तरीय विपद् ब्यवस्थापन समितिले अतिविपन्नलाई आगो ताप्ने प्रबन्ध र न्यानो कपडा बितरण गरेको छ । नगरले पुनः प्रयोग गर्न मिल्ने न्यानो कपडा संकलन गरेर दिन लागेको भन्दै आलोचना भएपनि विपन्न परिवारहरुलाई कपडा वितरण गरेको...
पुरा पढ्नुहोस








