राजनीति

नेकपाको वालिङ नगर भेला सम्पन्न,मोहन मिसनको अध्यक्षता २१ सदस्यीय नगर कमिटी गठन

कार्तिक १६ वालिङ।नेकपा वालिङ नगर भेला सम्पन्न भएको छ । भेलाले मोहन मिसनको नेतृत्वमा २१ सदस्सिय नगर कमीटि गठन गरेको छ । स्याङ्जाको वालिङ नगर भेलाको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा स्याङ्जा जिल्ला सेक्रेटरी...

पुरा पढ्नुहोस
नेकपाका केन्द्रिय सदस्य”बिरजंग”प्रती समर्पित गित सार्वजनिक

कार्तिक १५ नवलपरासी।नेकपा केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द”बिरजंग”प्रती समर्पित श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली शिर्षकको गित सार्वजनिक छ।नेकपा केन्द्रीय सदस्य,गीतकार एवं संगीतकार चिरन पुनको नयाँ गीत सार्वजनिक गर्नु भएको छ।उक्त गीत चिरन पुनको युट्युब च्यानलमा राखेर...

पुरा पढ्नुहोस
नेकपा पाल्पाकाे चेतावनी एमसिसि शाखा कार्यलय तुरुन्तै हट्न आग्रह

मुक्ति गैरे,पाल्पा कार्तिक ९।नेपाल कम्युनिस्ट पार्टीले एमसिसि परियोजना अन्तर्गत निर्माण भएको एमसिएकाे कार्यलय हट्न चेतावनी दिएको छ ।पाल्पाको रामपुरमा रहेको शाखामा पुगेर नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति माेर्चा,नेपालका केन्द्रीय महासचिव यर्नार्जन र पाल्पा...

पुरा पढ्नुहोस
युवा संगठन नेपाल जाजरकोटको पाचौँ जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा डिल्ली राणा

दिपेन्द्र सिंह जाजरकोट ६ कार्तिक । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल जाजरकोटको पाचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । “दलालिकरण,भ्रष्टिकरण र माफियाकरणका विरुद्ध सशक्त जुझारु युवा संगठन”एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवाद...

पुरा पढ्नुहोस
विप्लव नेकपा रोल्पाको राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

कार्तिक ६ रोल्पा ।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति राेल्पाकाे जिल्ला स्तरिय राजनितिक तथा वैचारिक प्रशिक्षण सदरमुखाम लिबाङमा सम्पन्न भएको छ । जिल्ला स्तरिय नेता कार्यकर्तालाई प्रशिक्षण दिनका लागि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय...

पुरा पढ्नुहोस
मगर मुक्तिमोर्चा नवलपुरको चौथो भेला सम्पन्न

कार्तिक ६ नवलपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्तिमोर्चा नेपाल नवलपुरको चौथो जिल्ला भेला सम्पन्न भएको छ। जिल्लाको मध्यविन्दु नगरपालिकास्थित चोरमारामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा मगर...

पुरा पढ्नुहोस
एमाले निकट युवा सघंका सचिवालय सदस्य विप्लव नेकपामा प्रवेश

राजेन्द्र रावत क्षेत्री,असोज २६ प्युठान। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य,नेकपा एमाले प्युठान जिल्ला सदस्य तथा नेपाल मार्सल आर्ट हापकिडाे संघ प्युठानका अध्यक्ष मुक्ति पाेख्रेल एमाले परित्याग गरि नेकपामा प्रवेश...

पुरा पढ्नुहोस
विप्लव नेकपा अछामद्वारा तीन बुद्दे कार्यनयन माग गर्दै विरोध प्रदर्शन

कमल विक अछाम/बुधबार २० असोज नेपाल कम्युनिस्ट पार्टी अछामले तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ। बुधबार जिल्लाको मंगलसैन बजारमा नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा विशाल र्याली निकालिएको थियो। नेकपाको...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा अर्घाखाँचीमा कोणसभा

असोज २० अर्घाखाँची। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकार संग भएको ३ बुदे सहमती यथासिघ्र कार्यन्वयन गर्न माग गर्दै बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बिच गत फागुन...

पुरा पढ्नुहोस
नेकपा(एस) सुनवल नगरको अध्यक्षमा टेक र सचीवमा ढकाल

सन्देश गुरुङ,सुनवल,१९ असोज ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)को प्रथम सुनवल नगर भेला सम्पन्न भएको छ। भेलाले टेक बहादुर पुन अध्यक्ष र सचीवमा केशव ढकाल सहितको ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ। उक्त पार्टीका जिल्ला...

पुरा पढ्नुहोस