राजनीति

राप्रपा लुम्बिनी प्रदेश उपाध्यक्षमा रायमाझी मनोनीत

सुनवल । राप्रपा लुम्बिनी प्रदेशको उपाध्यक्षमा मनोहर रायमाझी मनोनित भएका छन । राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले पार्टीको बिधान बमोजिम मनोनयन गरेका हुन।नीति, सिद्धान्त प्रति समर्पित, संगठन बिस्तार र राप्रपा लुम्बिनी प्रदेशको...

पुरा पढ्नुहोस
तीन बुदे सम्झौता विपरीत विप्लव सहित नेकपाका नेतालाई पक्राउ पुर्जी

काठमाडौ । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको छ ।अदलतले ३५ दिनको समय दिएर उनीहरु विरुद्ध राज्यविरुद्धको कसुर सम्बन्धीको मुद्दामा पक्राउ...

पुरा पढ्नुहोस
जसपाका प्रदेश समिति र राष्ट्रिय समिति आज पुनर्गठन हुने

काठमाण्डाै ।जनता समाजवादी पार्टी (जसपा)नेपालले आज प्रदेश समिति र राष्ट्रिय समिति पुनर्गठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बुवान राष्ट्रिय समिति आज पुनर्गठन गर्न लागिएको छ । पार्टीले सञ्चालन गरेको तिन...

पुरा पढ्नुहोस
महिला संघ नवलपरासीको पदस्थापना तथा शपथ ग्रहण,क्षेत्रगत तथा स्थानिय तहका समितीको मनोनयन (नामावलि सहित )

परासी । नेपाल महिला संघ जिल्ला कार्य समिती पश्चीम नवलपरासीको तदर्थ समितीको पदस्थापना तथा सपथ ग्रहण आज एक कार्यक्रम विच परासीमा सम्पन्न भएको छ । परासी स्थित बिपी स्मृति भवन परिसरमा भएको नेपाल महिला संघ...

पुरा पढ्नुहोस
प्रतापपुर गाउँपालिकाकी पुर्व कार्यवाहक अध्यक्ष अन्जु चौधरी कांग्रेसमा फर्किइन

परासी । प्रतापपुर गाउँपालिका पुर्व कार्यवाहक अध्यक्ष अन्जु चौधरी जनता प्रगतिशील पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेकी छन।चौधरीले २०७४ सालमा नेपाली कांग्रेसतर्फ प्रतापपुर गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी थिइन । अध्यक्षको सवारी दुर्घटना निधन...

पुरा पढ्नुहोस
उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ र कांग्रेस नेता कण्डेल बिच भेटवार्ता

परासी । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री तथा भारतिय जनता पार्टीका प्रभावशाली नेता योगी आदित्यनाथ महाराज र नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देबेन्द्रराज कण्डेल बिच भेटवार्ता भएको छ । शुक्रबार उत्तरप्रदेशको प्रयागराज,लखनउ स्थित...

पुरा पढ्नुहोस
एकिकृत समाजवादीको जागरण यात्राले २२ गते बर्दघाटमा सांस्कृतिक कार्यक्रम सहित कोणसभा गर्ने

परासी । नेकपा एकिकृत समाजवादीको ‘समाजवादी जागरण यात्रा २०८०’ असोज २२ गते पश्चिम नवलपरासी आउने भएको छ ।यात्रा सम्बन्धि जानकारी गराउन एकिकृत समाजवादी पार्टिको नवलपरासी पश्चिम जिल्ला कमिटिले पत्रकार सम्मेलन गरी असोज १४ गते...

पुरा पढ्नुहोस
केन्द्रीय सदस्य कँडेलको अभिव्यक्तिप्रति नवलपरासी कांग्रेसको आपत्ति

परासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व गृह राज्यमन्त्री देबेन्द्रराज कँडेलको अभिव्यक्ति प्रति नेपाली कांग्रेस जिल्ला समिति नवलपरासीले आपत्ति जनाएको छ । उनको अभिव्यक्तिलाई लिएर जिल्ला समितिले अनुशासनको कारबाही गर्न पार्टी केन्द्रीय समितिसँग...

पुरा पढ्नुहोस
स्वर्गीय नेम्वाङको संक्षिप्त राजनीतिक जीवन यात्रा

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटार स्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघात पछि अस्पताल...

पुरा पढ्नुहोस
क्रान्तिकारी युवा संगठन नवलपरासीको संयोजकमा तरुण श्रीस

परासी । क्रान्तिकारी युवा संगठन नेपाल जिल्ला समिति नवलपरासी पश्चिमको एकता भेलाले तरुण श्रीस मगरको संयोजकत्वमा १५ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति निर्वाचित गरेको छ । सोमवार बर्दघाट-२ चिसापानीमा सम्पन्न एकता भेलाले रमेश शर्मा...

पुरा पढ्नुहोस