स्वास्थ्य

रामग्रामका स्वास्थ्यकर्मिलाई उष्ण प्रदेशिय रोगबारे एक दिने पुर्न:ताजगी तालीम

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका स्वास्थ्यकर्मीलाई उपेक्षित उष्णप्रदेशिय रोगबारे एकदिने पुनःताजगी तालिम दिइएको छ।फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च नवलपरासीद्वारा साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको आर्थिक सहयोगमा र रामग्राम नगरपालिकाको स्वास्थ्य शाखामा...

पुरा पढ्नुहोस
रामग्राम ७ पुर्ण सस्थागत प्रस्तुति सेवा युक्त वडा घोषणा

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरलाई पुर्णसंस्थागत प्रसुती सेवा युक्त स्थानिय तह घोषणाका लागी अभियान संञ्चालन गरेको छ। वडा तहबाट टोलटोलमा स्वास्थ्यकर्मि परिचालन गरि घरधुरी सर्वेक्षणको काम अगाडी बढाईएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले जानकारी दिए। साथै...

पुरा पढ्नुहोस
दादुरा-रुबेला विरुद्धको खोप नवलपरासीका १ लाख बढी बालबालिकालाई लगाइदै

परासी । पश्चिम नवलपरासीमा एक लाखबढी बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ । जिल्लाका सात पालिकामध्ये पहिलो चरणमा नगरपालिका र दोस्रो चरणमा गाउँपालिकामा अभियानकै रुपमा सञ्चालन गरि खोप लगाइने छ। जसअनुसार फागुन १३ देखि १९...

पुरा पढ्नुहोस
सुनवल – १२ का ६२ जना सुत्केरी आमालाई पोषण सामाग्री वितरण

सुनवल । सुनवल नगरपालिका १२ मा सुत्केरी आमालाई पोषण सामाग्री वितरण गरेको छ । गर्भवती भएको समयदेखि रामनगर स्वास्थ्य चौकीमा नियमित चेकजाँच गर्ने ६२ जना सुत्केरी महिलालाई रामनगर स्वास्थ्य चौकी संचालक तथा व्यवस्थापन समितिले...

पुरा पढ्नुहोस
लायन्स क्लबद्वारा स्वास्थ्य शिविर

बुटवल।लायन्स क्लव अफ बुटवल स्टार्स ,लायन्स क्लब अफ बुटवल क्षितिज ,लियो क्लव अफ बुटवल क्षितिज र लियाे क्लब बुटवल स्टार्सको आयोजानमा मानपकडी स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिविर गरेको छ ।शिविरको शुभारम्भ गर्दै लायन्स...

पुरा पढ्नुहोस
अत्याधुनिक सेवा सुविधा सहित भलुहीमा डेन्टल संचालनमा

भलुहि।रुपन्देहीको देवदह -९ भलुहिमा अत्याधुनिक भलुही डेन्टल क्लिनिकले संचालन आउने भएको छ।भलुहीको आवश्यकतालाई मध्यनजर गर्दै डेन्टल सम्बन्धि सम्पुर्ण सेवासहित माघ २२ गते सोमबारदेखि संचालन आउन लागेको हो । डेन्टलले विविध सेवा सहित दाँत सफा गर्ने,...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीको एक औषधि पसल र प्रयोगशाला सिल

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा मापदण्ड विपरीत सञ्चालित एक औषधि पसल र प्रयोगशालामा अनुगमन समितिले सिल गरेको छ । रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिले बुधबार नगरभित्र रहेका औषधि पसल र क्लिनिकमा गरेको अनुगमनको...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा पशु स्वास्थ्य शिविर, ३ सय किसान परिवार लाभान्वित

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – १५ सुक्र्यौलीमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुक्र्यौलीमा सम्पन्न शिविरबाट ३ सय किसान परिवार लाभान्वित भएका छन।लुम्बिनी प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय रुपन्देहीको आयोजना र नेपाल...

पुरा पढ्नुहोस
युनिभर्सल डेन्टल होमको सर्दिमा सेवा विस्तार

सुनवल । युनिभर्सल डेन्टल होमले पुर्व नवलपरासीको सर्दिमा सेवा प्रवाह गरेको छ । सुनवलमा मुख्य कार्यलय रहेको युनिभर्सल डेण्टल होमले आफ्नो शाखा बिस्तार गर्दै विनय त्रीवेणी गाउँपालिका-४ सर्दीमा सेवा प्रवाह गरेको हो । सर्दिको दन्त...

पुरा पढ्नुहोस
सुनवलमा उपेक्षित उष्ण प्रदेशिय रोगहरु सम्बन्धित स्वास्थ्यकर्मीलाई तालिम

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा स्वास्थ्यकर्मिहरुलाई ३ दिने उपेक्षित उष्ण प्रदेशिय रोग सम्बन्ध तालीम दिएको छ । इन्द्रेणी सामाजिक बिकास मंच र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको सहयोगमा २० जना...

पुरा पढ्नुहोस