कृषि

मत्स्य पालक कृषक र सरोकारवाला बिच अन्तरक्रीया : मत्स्य उत्पादन बढाउनमा जोड

परासी।पश्चिम नवलपरासीमा मत्स्यपालक कृषक र सरोकारवाला बिच अन्तरकृयात्मक गोष्ठी सम्पन्न भएको छ।भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीको आयोजनामा उक्त विज्ञकेन्द्र प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीको अध्यक्षता र पशुपन्छी तथा...

पुरा पढ्नुहोस
पशुपंक्षी पालन तथा कृषि समूह बडेराको दोश्रो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सुनवल।सरकारले व्यवस्थित कृषि नीति निर्माण गर्न नसक्दा कृषकले कृषिमा लगानी गर्ने वातावरण नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।पशुपंक्षी पालन तथा कृषि समूह बडेरा नवलपरासीको आज आईतवार सम्पन्न दोश्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागि वक्ताहरुले सो...

पुरा पढ्नुहोस
बंगुर बिक्री नहुँदा वालिङका व्यवसायी चिन्तित

स्याङ्जा।बंगुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन्।स्याङ्जाको वालिङ-९ पिपलटारीस्थित इन्द्रेणी बंगुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो।कोभिड-१९ को महामारीसँगै गरिएको बन्दाबन्दीपछि यहाँ उत्पादन भएका बंगुर...

पुरा पढ्नुहोस
रासायनिक मलका बारेमा राप्रपाका सासद प्रधान र कृषि सचिव डा.गोविन्द बीच छलफल

परासी।रासायनिक मलको बारे राप्रपाका सासद ध्रुव बहादुर प्रधानले कृषि मन्त्रालयका कृषि सचिव डा.गोविन्द प्रसाद शर्मा संग छलफल गरेका छन। कृषि मन्त्रालयमा कृषि सचिव डा. गोविन्द सग रासायनिक मलको आपूर्ति र वितरणमा भइरहेको समस्या वर्तमान मौज्दात...

पुरा पढ्नुहोस
वालिङ:५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण

वालिङ।स्याङ्जाको वालिङमा रहेको न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार वालिङमा ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण गरेको छ । सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशत अनुदान सहयोगमा सहकारीमार्फत कृषि औजारहरु हस्तान्तरण गरिएको...

पुरा पढ्नुहोस
किसानले २ ट्रक रासायनिक मल नियन्त्रणमा लिए

धादिङ।धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्केमा दुई वटा ट्रकमा ल्याएको रासायनिक मल किसानले नियन्त्रणामा लिएका छन्। भारतबाट भन्सार छलेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन्।भन्सार छलेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व...

पुरा पढ्नुहोस
डीएपी आइसक्यो,युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ:साल्ट ट्रेडिङ

काठमाडौँ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुवात गरेको छ।तीमध्ये १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्रीकक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन...

पुरा पढ्नुहोस
कृषि कर्जाका लागि लघुवित्त कोष स्थापना गर्ने

काठमाडौं। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि रु पाँच अर्ब ९० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण...

पुरा पढ्नुहोस
वालिङ:स्थानीय उत्पादनको बजारीकरणका लागि‘कोसेली घर’

वालिङ।स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा जोड दिंदै वालिङ नगरपालिकाले ‘कोसेली घर’ निर्माण गरी सञ्चालनमा ल्याएको छ । नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुहरुको प्रचार प्रसार तथा बजारीकरणमा सहयोग...

पुरा पढ्नुहोस
उन्नत गाईपालन र दुध उत्पादन गर्दै आएका पाँच कृषि फर्मद्वारा सार्वजनिक सुनुवाइ सम्पन्न

झापा।झापाको मेचीनगरमा रहेर उन्नत गाईपालन तथा कृषिमा आबद्ध ५ वटा कृषि फर्महरुले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेका छन। नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजना बिराटनगरकाे सहयोगमा उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । नेपाल सरकार...

पुरा पढ्नुहोस