समाचार

बाग्लुङमा बस दुर्घटना ७ को मृत्यु, २० जना घाइते

बागलुङ।बागलुङको निसिखोला गाउँपालिका वडा नं. ६ स्थित जाउलेपानीमा रात्रिवस दुर्घटना हुँदा ७ जनाको मृत्यू भएको छ भने २० जना घाइते भएका छन। रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को...

पुरा पढ्नुहोस
माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ

काठमाडौं।पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महारा पक्राउ परेका छन।विद्युृतीय चुरोट भेपमार्फत सुन तस्करीको अभियोग लागेका महरालाई प्रहरीले रुपन्देहीबाट पक्राउ परेको हो।महरालाई भैरहवाबाट काठमाडौं लैजाने तयारी गरिएको प्रहरी स्रोतले बताएको छ । ...

पुरा पढ्नुहोस
चन्द्रज्योति आविमा नवलपरासी सेवा समाज युएइद्धारा अक्षयकोष स्थापना

सुनवल।पश्चिम नवलपरासीको सुनवल ३ चन्द्रज्योति आधारभुत विद्यालयमा नवलपरासी सेवा समाज युएइले अक्षयकोष स्थापनाका लागी ५१ हजार रुपैयाँ विद्यालयलाई प्रदान गरेको छ। चन्द्रज्योति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कणर्वहादुर पुनको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्वर...

पुरा पढ्नुहोस
व्यवसायीक समस्या समाधानको लागि पहल गर्छौ:उद्योग वाणिज्य संघ सुनवल

सुनवल।उद्योग वाणिज्य संघ सुनवलले उद्योगी ब्यापार व्यवसायीहरु सँग छलफल गरेको छ।वर्तमान समयमा व्यापार व्यवसायमा देखिएको समस्याका वारेमा छलफल गरेको उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ। छलफल कार्यक्रमममा सुनवलका व्यापार व्यवसायीहरुले वन्दै गरेको राजमार्गको धुलो,भारतिय खुल्ला...

पुरा पढ्नुहोस
रामग्रामका स्वास्थ्यकर्मिलाई उष्ण प्रदेशिय रोगबारे एक दिने पुर्न:ताजगी तालीम

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका स्वास्थ्यकर्मीलाई उपेक्षित उष्णप्रदेशिय रोगबारे एकदिने पुनःताजगी तालिम दिइएको छ।फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च नवलपरासीद्वारा साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको आर्थिक सहयोगमा र रामग्राम नगरपालिकाको स्वास्थ्य शाखामा...

पुरा पढ्नुहोस
चौथो सुस्ता अध्यक्ष कपको उपाधी योङ्ग गोर्खाली भुमहिलाई

सुस्ता।पश्चिम नवलपरासीको सुस्तामा सम्पन्न चौथो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि योङ्ग गोर्खाली भुमहिले जितेको छ। फाइनलमा भारतीय टिम हर्नाटार स्पोट्स क्लबलाई शुन्यका विरुद्ध १ गोल गर्दै उपाधि जितेको हो। सुस्ता गाउँपालिकाको आयोजना...

पुरा पढ्नुहोस
रामग्राम ७ पुर्ण सस्थागत प्रस्तुति सेवा युक्त वडा घोषणा

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरलाई पुर्णसंस्थागत प्रसुती सेवा युक्त स्थानिय तह घोषणाका लागी अभियान संञ्चालन गरेको छ। वडा तहबाट टोलटोलमा स्वास्थ्यकर्मि परिचालन गरि घरधुरी सर्वेक्षणको काम अगाडी बढाईएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले जानकारी दिए। साथै...

पुरा पढ्नुहोस
विजयनगर शहिद स्मृति प्रतिस्ठानको अध्यक्षमा कार्की

सुनवल।पश्चिम नवलपरासीको सुनवल -४ मा रहेको विजयनगर शहिद स्मृति प्रतिस्ठानको चौथो अधिवेशन सम्पन्न भएको छ।सहिद स्मृति प्रतिस्ठान तदर्थ समितिका संयोजक मोहन कार्कीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको...

पुरा पढ्नुहोस
नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द , १–१अङ्क बाँडेका

काठमाण्डाै । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपाल र हङकङले अङ्क बाँडेका छन।वर्षाका कारण खेल रद्द भएपछि दुवै टोलीले १–१ अङ्क बाँडेका हुन् । घरेलु मैदान मोङ कोकमा टस हारेर ब्याटिङ गरेको हङकङले ८ ओभरमा २...

पुरा पढ्नुहोस
नेपालले आज त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङसँग खेल्दै

काठमाडौं।नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोकं कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज...

पुरा पढ्नुहोस