स्थानीय समाचार

सर्पले टोकेर युवतिको मृत्यु

सुनवल।पश्चिम नवलपरासीको बर्दघाटमा सर्पले टोकेर एक युवतीको मृत्यु भएको छ।मृत्यु हुनेमा बर्दघाट नगरपालिका -१४ निवासी २० वर्षीया सोनिया खनाल रहेकी छन। जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहोराका अनुसार राती ३ बजे...

पुरा पढ्नुहोस
नवलपरासी पुर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा

सुनवल।पश्चिम नवलपरासी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका ५९ महिनासम्मका बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेपछि मंगलबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले मगरले पूर्ण...

पुरा पढ्नुहोस
नगर स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता भुमहिमा सम्पन्न

भुमही।पश्चिम नवलपरासीको भुमहीमा नगर स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । योङ्ग गोर्खालीज क्लबको आयोजनामा भएको सुनवल नगर स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा अरनिकोको माविका मोनु कोहर प्रथम भएका छन।त्यसैगरी सिस्किन अंग्रेजी बोर्डिङ बडेराकी...

पुरा पढ्नुहोस
देवकोटाद्वारा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

सुनवल।महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयले नवआगान्तुक विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच स्वागत गरेको छ।शैक्षिक शत्र ०८१/०८२ मा कक्षा ५ देखि ९ सम्म भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको विद्यालयले जनाएको छ।विद्यालय नयाँ भर्ना ४ सय भन्दा...

पुरा पढ्नुहोस
शुभलक्ष्मी सहकारीद्वारा नि:शुल्क आँखा जाँच शिविर,३ सय १६ जनाले सेवा लिए

सुनवल।पश्चिम नवलपरासीको सुनवल-५ वनकट्टीमा एक दिने आँखा जाँच शिविर सम्पन्न भएको छ।शुभलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लि.को आयोजना र डा.बिनोद निता कंडेल आँखा अस्पताल परासीको प्राविधिक सहयोगमा शिविर भएको हो।शिविरबाट ३ सय १६...

पुरा पढ्नुहोस
बर्दघाटमा बजार उपभोक्ता सचेतना अभियान शुरु

बर्दघाट।उपभोक्ता हकहित संरक्षण मञ्च बर्दघाट नगर कमिटिले आईतवार देखि हाटबजार सचेतना अभियान शुरु गरेको छ।मञ्चका नगर अध्यक्ष हुमनाथ आचार्यको अध्यक्षता र बर्दघाट नगरपप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अभियानको समुदघाटन कार्यक्रममा नगर उप–प्रमुख तथा...

पुरा पढ्नुहोस
नेपालका उपभोक्ताहरु भारतीय बजारमा जानेक्रम बढ्न थालेपछि ब्यापारीहरु मारमा

बर्दघाट।भारतीय सिमावर्ती बजार र नेपालको बजारमा किनमेल गर्दा कुनैपनि वस्तुको मुल्य दुई गुणा बढी फरक पर्ने भन्दै नेपालका उपभोक्ताहरु भारतीय सिमावर्ती बजारक्ष्ँेत्रमा जानेक्रम बढ्न थालेपछि पश्चिम नवलपरासी जिल्लाका ब्यापारीहरुले आफुहरु मारमा पर्न थालेको गुनासो...

पुरा पढ्नुहोस
सुनवलमा युवा महिला एकता गठन

सुनवल।सुनवल नगर भित्रका युवा महिला सगठित भई सुनवल युवा महिला एकता गठन गरेका छन।सुनवल नगरभित्रका १३ वटै वडा सम्मेटने गरि १८-४५ बर्षका उमेर समुहका महिलाहरु सगठित हुदै युवा महिला एकता गठन गरेका हुन। नवगठित युवा...

पुरा पढ्नुहोस
बडेरा सामुदायिक वनमा पुनरुत्पादन कार्यको थालनी

सुनवल।बडेरा सामुदायिक वन उपभोक्ता समूहले वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत पुनरुत्पादन कार्यको थालनी गरेको छ । वन विकासका लागि पुनरुत्पादन(कटान-राेपण)अन्तर्गत आइतबार एक कार्यक्रम गरि मुच्छान(कटान)सुभारम्भ गरेको हो । वन व्यवस्थापनको पुनरुत्पादन कार्यक्रम अन्तर्गत रुख कटान शुरु...

पुरा पढ्नुहोस
सुनवलमा राष्ट्रिय कवड्डि प्रतियोगिता हुने

सुनवल।मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कवड्डी प्रतियोगिता चैत १९ गतेदेखि पश्चिम नवलपरासीको सुनवलमा हुने भएको छ।लुम्बिनी खेलकुद परिषद मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा जिल्ला खेलकुद समिति नवलपरासी र कबब्डी संघ नवलपरासी सहआयोजनामा आगामी चैत १९ देखि...

पुरा पढ्नुहोस