स्थानीय निर्वाचन
सुनवल। पश्चिम् नवलपरासी सुनवल नगरपालिकाको हाल सम्म मतगणना गरिएको दुई वडामा एमालले र एक वडामा कांग्रेसले बिजय हासिल गरेको छ । सुनवल वडा ३ अध्यक्षमामा कांग्रेसका पविन गुरुङले ११३२ मत ल्याएर एमालेका बद्रीमान श्रेष्ठलाई पराजित...
पुरा पढ्नुहोसपरासी।निर्वाचन आयोगले सत्तागठबन्धन सम्बद्ध पत्रकार संगठनहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।शनिबार नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल,नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा,नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठसहितले...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त गठवन्धले चुनावी अभियानलाई तिव्रता दिएको छ ।प्रत्येक वडाका उम्मेदवारहरु घरदैलो अभियान संगै सुनवलको समग्र विकासको लागी आफुहरु कटिवद्ध रहेको जनाएको छ।गठवन्धनले सुनवल नगरपालिका वडा...
पुरा पढ्नुहोसपरासी। निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर,भित्ते लेखन, तुल,ब्यानर,डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको छ । केही स्थानमा यस्ता प्रचारात्मक सामाग्रीको प्रयोग भएको सूचना आएपछि आयोगले सोमबार...
पुरा पढ्नुहोसपरासी।नेपाल कम्युनिस्ट पार्टीले देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेको छ।नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले आज एक विज्ञप्ति जारी गर्दै पार्टी बाट सहभागी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेका हुन।पार्टीका महासचिव...
पुरा पढ्नुहोससुनवल।मातातिर्थ औंशी प्रत्येक बर्ष आउने गर्दछ । मातातिर्थ औंशी यस अगाडीका वर्षमा नआएका पनि होईनन । तर २०७९ को मातातिर्थ औंशी स्थानीय तह निर्वाचन-२०७९ का उम्मेदवारहरुको लागि निकै विशेष उत्सव बन्न पुगेको छ।नेकपा एमालेको...
पुरा पढ्नुहोसबर्दघाट।पार्टीको निर्देशन बिपरित गठन्धनको बिरुद्धमा उमेदवारी दिएको भन्दै नेपाली काङ्ग्रेस बर्दघाट नगर कार्यसमितिले बागी उमेदवार तिनका प्रस्थापक र सर्थकलाई कारबाही गरेको छ।पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरी कारबाही गरिएको नगर सभापति दामोदर जिसिद्वारा हस्ताक्षरीत...
पुरा पढ्नुहोससुनवल।नेकपा(एस)का नवलपरासी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य बृहस्पति अधिकारीले सुनवलमा गठबन्धनले धोका दिएको आरोप लगाउनु भएको छ। सुनवल वडा नं ४ तुरिया स्थित नगरस्तरीय पार्टीको प्रचार-प्रसार कार्यलयमा पार्टीको प्रतीबद्धता पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा...
पुरा पढ्नुहोससुनवल।स्थानिय तहको चुनाव नजिकीदै गर्दा चुनावी सरगर्मि पनि वढेको छ।उम्मेदवारी फिर्ता सगै चुनाब चिन्ह निर्वाचन अयोगले प्रदान गरेपछि चुनावी माहोल तातेको हो। सात स्थानिय तह रहेको नवलपरासीमा कतै चुनावी तालमेल रहेको छ भने कतै एक्ला...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा २ जनाले वडा अध्यक्ष र २ जना वडा सदस्य गरि ४ जनाले दिएको उम्मेदवारी फिर्ता लिएका छन् । बर्दघाट नगरपालिका वडा नम्बर ८ बाट वडा अध्यक्षको रुपमा उम्मेदवारी दिएका सुर्य...
पुरा पढ्नुहोस