स्थानीय निर्वाचन

प्रथम बिग बुद्ध नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक ‘रातो’लाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल-६ मा प्रथम बिग बुद्द कप प्रथम नकआउट फुटव प्रतियोगितामा आयोजक रातो बिजय भएको छ। निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा नव नेपाल किसान क्लबलाई पेनाल्टी सुट आउटमा...

पुरा पढ्नुहोस
निशुल्क कानूनी सहायता कार्यक्रम पुनः सुरु, सेवा लिन आह्वान

पश्चिम नवलपरासी । जिल्ला कानूनी सहायता समितिले पश्चिम नवलपरासीमा पुनः निशुल्क कानूनी सहायता कार्यक्रम सुचारु गरेको छ । वन्द भएको करिव १० वर्ष पछि गत कात्र्तिक १ गते बाट जिल्लामा निशुल्क कानूनी सहायता कार्यक्रम...

पुरा पढ्नुहोस
सुनवलका नवनिर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र वितरण

सुनवल। सुनवल नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।शुक्रबार निर्वाचन अधिकृतको कार्यलयमा एक कार्यक्रमकाबीच उक्त प्रमाणपत्र वितरण गरिएको हो। निर्वाचन अधिकृत लिलाधर अधिकारी, सुनवलका नव निर्वाचित नगरप्रमुख बिमला अर्याल,उपप्रमुख सुर्य प्रसाद दुवे र सुनवल नगरपालिकाका...

पुरा पढ्नुहोस
पाल्हिनन्दन गापा प्रमुखमा पुनःमाओवादीका गुप्ता निर्वाचित

परासी।पाल्हिनन्दन गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काग्रेंसका उम्मेदवार विजयी भएको छन।पालिका अध्यक्षमा माओवादीका बैजु प्रसाद गुप्ता(दिपक) र कांग्रेसकि फातिमा खातुन अन्सारी निर्वाचित भएका हुन ! गाउपालिका अध्यक्षमा माओवादी केन्द्रका दिपक दोस्रोपटक अध्यक्ष...

पुरा पढ्नुहोस
प्रतापपुर गाउपालिका अध्यक्षमा कांग्रेसका उमेशचन्द्र र उपाध्यक्षमा मानकुमारी विजयी

परासी।नवलपरासीको प्रतापपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैपदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी बिजयी भएका हुन! अध्यक्ष पदका उम्मेदवार उमेशचन्द्र यादवले जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार करम...

पुरा पढ्नुहोस
सुनवलमा प्रमुखमा एमालेका अर्याल र उपप्रमुखमा दुवे विजयी

सुनवल।सुनवल नगरपालिकामा नेकपा एमालेका उम्मेदवार बिमला अर्याल नगरप्रमुख र उपप्रमुख सुर्य दुवे विजयी भएका छन् ।माओवादी कांग्रेसको गठवन्धनलाई पराजित गर्दै एमालेका उम्मेद्बार विजय भएका हुन्। निर्वाचित अर्यालले आफ्ना प्रतिद्वन्द्वी रहेका गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका अर्जुनकुमार...

पुरा पढ्नुहोस
सुस्ता गाउपालिका प्रमुखमा कांग्रेसका टेकनारायण र उपप्रमुखमा गिता चौधरी विजयी

सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। पालिका अध्यक्ष पदमा निर्वाचित हुनेमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार टेक नारायण उपाध्याय र उपाध्यक्षमा गिता चौधरी हुन् । उपाध्यायले ६ हजार ६...

पुरा पढ्नुहोस
स्थानीय निर्वाचन: ४ पत्रकार पराजित

परासी।नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट स्थानीय तहको निर्वाचन लडेका चार पत्रकार पराजित भएका छन् । चुनाव लड्नेमा पश्चिम नवलपरासीबाट ३ जना वडाअध्यक्ष पदका उम्मेदवार थिए । पूर्वी नवलपरासीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार थिए । चुनाव...

पुरा पढ्नुहोस
सुनवल ७ मा माओवादीका नारायण आचार्य विजयी

सुनवल।नेकपा एमालेको आफ्नो लालकिल्ला दावी गर्ने सुनवल नगरपालिकाको वडा नं. ७ मा नेकपा माओवादी केन्द्रले विजयको झण्डा गाडेको छ । १००१ मत प्राप्त गरि माओवादी केन्द्रका उम्मेदवार नारायण आचार्यले एमालेको किल्ला भत्काएका हुन् । उनका...

पुरा पढ्नुहोस
सुनवल-५ वडा अध्यक्षमा कांग्रेसका तिवारी निर्वाचित

सुनवल । पश्चिम् नवलपरासीको सुनवल नगरपालिकाको हालसम्म मतगणना गरिएको तीन वडामा एमालले र दुई वडामा कांग्रेसले जित हासिल गरेको छ । सुनवल वडा ५ को अध्यक्षमा कांग्रेसका नेत्र लाल शर्मा तिवारीले ८४४ मत ल्याएर एमालेका...

पुरा पढ्नुहोस