साहित्य

बर्दघाट प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाले पूर्णता पायो

बर्दघाट।नवलपरासीको बर्दघाट नगरपालिकामा स्थापना गरीएको बर्दघाट प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाले पूर्णता पाएको छ। एक कार्यक्रमका विच प्रज्ञा सभा सदस्यहरुलाई कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीले सपथ खुवाएसंगै बर्दघाट प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाले पूर्णता पाएको हो ।यसअघि...

पुरा पढ्नुहोस
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ।नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा...

पुरा पढ्नुहोस
बौद्ध वक्तृत्वकलामा पुरस्कारले ५० हजार पुर्‍याउने घोषणा

ललितपुर।२८औं नेपालमण्डल व्यापी बौद्ध वक्तृत्वकला प्रतियोगितामा मैत्रीय युवा संघ भक्तपुरका प्रमिला धुख्वाःप्रथम हुनुभएको छ। बौद्ध युवा कमिटी ललितपुरले श्रावण २१ गते शनिबार सो प्रतियोगितामा प्रथम हु्ने धुख्वाःले विद्यालयको शिक्षामा परियति शिक्षाको आवश्यकता विषयमा बोल्नुभएको थियो...

पुरा पढ्नुहोस
बर्दघाट साहित्य समाजद्वारा साहित्य दर्पणको विमोचन

बर्दघाट।नवलपरासीको बर्दघाटमा रहेको बर्दघाट साहित्य समाजद्वारा भानु२०९ औं जयन्तीको अवसरमा दोस्रो साहित्य दर्पण बिमोचन भएको छ।बर्दघाट साहित्य समाजले बुधबार आयोजना गरेको साहित्य दर्पणको बिमोचन गर्दै प्रमुख अतिथि एव नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्राज्ञ प्रतिष्ठान...

पुरा पढ्नुहोस
सायल(२)-साया किरण

सायल(२) कयौं यातना भोगेकी छ उसले ऊ अर्थात-सायल । कहिले मसि, कहिले आवाज, कहिले हतियार उसका विद्रोह गर्ने साधन । न्यायको आन्दोलनमा लड्दालड्दै कयौं पटक ढलेकी छे ऊ, चर्को घाममा राजधानीका गल्ली गल्ली हिड्दै पुग्छे ऊ पिडितका स्वरमा स्वर मिलाउन । कहिले डण्डाका...

पुरा पढ्नुहोस
बा वा सपूत

बा वा सपूत सडक धान  रोप्ने हुँदासम्म पनि मर्मत नगर्ने उनिहरु उस्तै, धान रोप्नेजस्तै भएको सडकमा धानै रोपिदिने उनिहरु पनि उस्तै, सडमा धान रोपियो भनेर गर्भ गर्ने र तस्बिर सजाउनेहरु अझै उस्तै, बाटो पानीले बिगार्यो नेताको के दोस?आकाश...

पुरा पढ्नुहोस
बूढानीलकण्ठमा सांस्कृतिक प्रज्ञाप्रतिष्ठान स्थापना गरिने

काठमाडौँ।बूढानीलकण्ठ नगरपालिकाले नगरको धार्मिक, सांस्कृतिक तथा सामाजिक विकास गर्ने उद्देश्यले सांस्कृतिक प्रज्ञा–प्रतिष्ठान स्थापना गर्ने भएको छ।कपन साहित्य समाजका आयोजनामा आज यात्री स्मृति कक्षमा भएको ‘नवनिर्वाचित जनप्रतिनिधि सम्मान’ कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखले ‘कल्चरल एकेडेमी’का...

पुरा पढ्नुहोस
बर्दघाटमा प्रज्ञा प्रतिष्ठान गठन हुने

बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा बर्दघाट प्रज्ञा प्रतिष्ठान गठन हुने भएको छ । बर्दघाट साहित्य समाजले आज आयोजना गरेको कार्यक्रममा बोल्दै साहित्य बाट नै सामाज रूपान्तरण गर्न सकिने बताउदै नगर प्रमुख शम्भुलाल श्रेष्ठले तत्कालै...

पुरा पढ्नुहोस
राष्ट्रिय हास्यव्यङ्गय कविता प्रतियोगितामा नवलपरासीबाट अधिकारीको प्रतिनिधित्व

सुस्मन विश्वकर्मा,चैत १५,सुनवल।गाेकर्णेश्वर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगितामा नवलपरासीबाट रेशम अधिकारीले प्रतिनिधित्व गर्ने भएका छन। प्रतियोगितामा अधिकारीले`हामी र हाम्रोवाद´शीर्षकको कविता वाचन गर्नेछन।यहि आउदो चैत्र १८ गते काठमाडौं स्थित गाेकर्णेश्वर नगरपालिकाको आरुवारीमा उक्त प्रतियोगिता...

पुरा पढ्नुहोस
न्याय र अन्यायको कसिमा सपुतको’पिर गित’:विरेन्द्र शाह

परासी।यतिबेला भर्खर बजारमा आएको प्रकाश सपुतको ‘पिर गित’बारे व्यापक टिकाटिप्पणी सुरु भएका छ्न । गित सङ्ग जोडिएर विभिन्न तहमा विभक्त प्रतिक्रिया आएका छ्न । एउटा माओवादी पक्षधरताबाट यस गितमा राखिएको महिला लडाकुलाई यौन पेशा...

पुरा पढ्नुहोस