समाचार

गौतमबुद्द खुल्ला कराँते प्रतियोगितामा प्रथम भएका खेलाडीलाई सुनवलमा सम्मान

सुनवल।रुपन्देहिमा सम्पन्न गौतमबुद्द खुल्ला कराँते प्रतियोगिता २०२३ मा प्रथम स्थान हासिल गर्न सफल नवलपरासीका खेलाडिहरु र टिम प्रशिक्षकलाई नेपाल कराँते महासंघ सुनवलद्वारा सुनवलमा एक कार्यक्रममा गरि सम्मान गरिएको छ।सितिरियो कराते संघका अध्यक्ष गोपि पुनको...

पुरा पढ्नुहोस
उद्योगपक्षलाई सरोकार निकायले नियमन गर्न नसक्दा नगरबासी आक्रोशित

सुनवल।वर्षेनी लुम्विनी चिनी मिलको प्रदुषणसंगै उद्योग र सम्बन्धित नियामक निकायबाट प्रदुषण नियन्त्रणका लागि आस्वासन मात्र पाईरहेका पश्चिम नवलपरासी सुनवलका स्थानीय उद्योगपक्षलाई स्थानीय सरकारले समेत नियमन गर्न नसक्दा आक्रोशित छन। वर्षेनी चिनीमिलको दुर्घन्ध र प्रदुषणको शिकार...

पुरा पढ्नुहोस
स्थानीय तहले सहकार्य गरेर एकीकृत बिकास निर्माण काम अगाडि बढाउनु पर्ने

परासी।स्थानीय तहले सहकार्य गरेर एकीकृत विकास योजना निमाणर् गरेर मात्र विकास निमाणर्को कामलाई अगाडी बढाउनुपर्नेमा पश्चिम नवलपरासीका सरोकारवालाहरुले जोड दिएका छन।पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको सचिवालयले आयोजना गरेको विकासका प्राथमिकता...

पुरा पढ्नुहोस
लघुवित्त पीडितद्वारा परासीमा प्रदर्शन

परासी।लघुबित्ति पीडितद्धारा प्रदशर्न लघुबित्ति संस्थाले चर्को ब्याज असुली र फर्जी तमसुक बनाएर ऋणीलाई पीडित बनाएको भन्दै पश्चिम नवलपरासीमा लघुबित्तिय सस्था सर्घष समितिले विरोध प्रदर्शन गरेको छ।बित्तिय सस्थाले जबरजस्ति सावां ब्याज तिर्न दबाव दिने,जग्गा रोक्का...

पुरा पढ्नुहोस
राप्रपाका प्रधान कानुन मन्त्री बन्ने

परासी।पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद धुव्रबहादुर प्रधान कानून मन्त्री बन्ने भएका छन।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन सहित धुव्रबहादुर प्रधान र विक्रम पाण्डे बन्ने भएका छन।अध्यक्ष लिङ्देन उपप्रधान तथा ऊर्जा,जलस्रोत...

पुरा पढ्नुहोस
नवलपरासीमा सवारी दुर्घटनामा परी एकको मृत्यु, ५ जना घाइते

नवलपरासी।पश्चिम नवलपरासीको सुनवल न.पा-१२ भुमही नजिकै बस र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । भुमही-परासी भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख...

पुरा पढ्नुहोस
सुनवलमा दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्गशिल खेलकुद प्रतियोगिता माघ ४ गते देखि हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ आगामी बुधवार देखि हुने भएको छ।सुनवल ४ स्थित महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयको आयोजनामा माघ ४ देखी ६ गते सम्म खेलकुद प्रतियोगिता...

पुरा पढ्नुहोस
स्थानीय योजना सफल बनाउन पहल गर्छु : सांसद तामाङ

धादिङ।सासंद एवं पूर्वमन्त्री हितबहादुर तामाङले विकासका धेरै काम संघीय सरकारभन्दा स्थानीय र प्रदेश सरकारले गर्ने भएपनि केन्द्र सरकारबाटै योजना सफल बनाउन सघाउने प्रतिबद्धता जनाउनुभएको छ। आज निलकण्ठ नगरपालिका फ्याक्से धादिङमा भएको गोरु जुँधाइ कार्यक्रममा प्रमुख...

पुरा पढ्नुहोस
गायक पौडेलको “बरु म त रुँदै रुँदै जिउँला” बजारमा

काठमाडौं।लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेलले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । पौडेलले आफ्नो युटुव च्यानल पुरुशोत्तम पौडेल मार्फत माघ १ गते आइतवार (आज) बरु म त रुँदै रुँदै जिउँला बोलको गीत बजारमा...

पुरा पढ्नुहोस
विनोद चौधरीले गरे माघी महोत्सवको उद्घाटन

परासी।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीले माघी महोत्सवको उद्घाटन गर्नुभएको छ। चौधरीले आइतबार मकरसन्क्रान्तिको अवसरमा नवलपरासीको चौपत्तामा आयोजित माघी महोत्सवको उद्घाटन गर्नुभएको हो। महोत्सवमा थारु समुदायको संस्कृति झल्कने सान्स्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै...

पुरा पढ्नुहोस