लुम्बिनी प्रदेश

रामग्राम जेसीज र रामग्राम महिला जेसीजद्धारा संघीय मन्त्री प्रधानलाई स्वागत तथा बधाई ज्ञापन

परासी।नेपाल सरकारका नवनियुक्त कानून,न्याय तथा संसदीय मामिला मन्त्री ध्रुबबहादुर प्रधानलाई गृहजिल्ला पश्चिम नवलपरासीमा भव्य स्वागत गरिएको छ। पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट निर्वाचित मन्त्री प्रधान मन्त्री नियुक्ती भएपछि पहिलो पटक गृहजिल्ला आएको अवसरमा उहाँको...

पुरा पढ्नुहोस
राष्ट्रिय भूमि आयोगले भुमहीबाट जग्गाको नापजाँच सुरु गर्यो

सुनवल।राष्ट्रिय भूमि आयोग पश्चिम नवलपरासीले सुनवल नगरपालिकामा जग्गाको नापजाँच कार्य सुरु गरेको छ।आयोगले सुनवल-१२ भुमहिबाट काम सुरु गरेको हो।जग्गा नापजाँच कार्यको आज भुमहिमा एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य खडक बस्नेतले शुभारम्भ गर्नुभयो। शुभारम्भ कार्यक्रममा...

पुरा पढ्नुहोस
सुनवलमा प्रथम बिग बुद्द कप फुटबल प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा आज देखी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ।विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा सुरु भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज...

पुरा पढ्नुहोस
दुई लाख बराबरको खसी नियन्त्रण

सरावल।पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका अवस्थामा दुई लाख मूल्य बराबरको खसी नियन्त्रणमा लिएको छ। सोमबार राति २ बजेको समयमा जिल्लाको सरावल-६ बण्डाबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ पैदल डोर्याउदै गरेको अवस्थामा...

पुरा पढ्नुहोस
प्रथम बिग बुद्द कप नकआउट फुटवल प्रतियोगिता माघ ९ गतेदेखि सुनवलको बिसासयमा हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा न. ६ विशासयको खेलमैदानमा  माघ ९ गतेदेखि प्रथम बिग बुद्द कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।सुनवल नगरपालिकाको वडा नम्बर ६ खेल मैदानमा हुने खुल्ला पुरुष...

पुरा पढ्नुहोस
२ लाख ७२ हजार बराबरको कपडा बरामत

परासी।भन्सार छली भारतबाट नेपाल भित्र्याउँदै गरेका २ लाख ७२ हजार नवलपरासी प्रहरीले कपडा बरामत गरेको छ।राष्ट्रीय अनुसन्धान कार्यलय परासी र प्रहरी चौकी गेर्माको संयुक्त टोलीले आइतबार बिहान साडे ७ बजेको समयमा पाल्हिनन्दन ५ गर्माबाट...

पुरा पढ्नुहोस
रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देवकोटा नमुना मा.वि प्रथम

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा स्थित महाकवि देवकोटा नमुना मावि गत माघ ४ गतेदेखि संचालित दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड-२०७९ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। सुनवल नगरपालिका भित्रका २३ मावि सहभागी भएको उक्त प्रतिश्पर्धात्मक खेलकुद प्रतियोगितामा...

पुरा पढ्नुहोस
नवलपरासीमा भारतीय तीर्थयात्रु बोकेको बस दुर्घटना,४५ जना घाइते

परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दनमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ४५ जना भारतीय नागरिक घाइते भएका छन।माघे औंशीको अवसरमा पूर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा स्नान गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको युपी १६ एफ टी ७४६६ नम्बरको...

पुरा पढ्नुहोस
सुस्ता अभियन्ता गुरुङको उपचारका लागि सहयोग रकम हस्तान्तरण

परासी।सुस्ता बचाउँ अभियानका अभियन्ता (संयोजक)गोपाल गुरुङको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ।उनको उपचारका लागि परासीमा‘गोपाल गुरुङ बचाउ अभियान’सञ्चालन गरिएको छ। अभियान अन्तरगत संकलन भएको एक लाख १७ हजार ५ सय शुक्रबार गुरुङका परिवारलाई...

पुरा पढ्नुहोस
भन्सार छली ल्याएका ४ लाख बराबरको चौपाया सहित २ जना प्रहरी नियन्त्रणमा

परासी।खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा नेपाल भित्र्याउँदै गरेका चार लाख मूल्य बराबरका अबैध चौयापा(भैसी/पाडा)सहीत दुई व्यक्तिलाई नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ।बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान सवा ४ बजेको समयमा प्रतापपुर...

पुरा पढ्नुहोस