लुम्बिनी प्रदेश

लुम्बिनीमा सरकार विस्तार,स्वतन्त्र सांसद बस्नेत पर्यटन मन्त्री

सुनवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाेखबहादुर महराले मन्त्रीपरिषद बिस्तार गरेका छन।नवनियुक्त मन्त्री परिषदमा स्वतन्त्र सांसद खड्ग बस्नेत मन्त्री बन्ने भएका छन। नवनियुक्त मन्त्री परिषदमा पश्चिम नवलपरासी निर्वाचन क्षेत्र २(१) बाट निर्वाचित स्वतन्त्र सांसद खड्ग बस्नेत पनि मन्त्री...

पुरा पढ्नुहोस
लुम्बिनीमा मन्त्रालय बाँडफाँड,मन्त्रीपरिषद बिस्तार गर्ने तयारी

सुनवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाेखबहादुर महराले आज सरकार बिस्तारकाे तयारी गरेका छन। संसदकाे बिषयगत समितीकाे सभापति टुङ्गिए लगत्तै मुख्यमन्त्री महराले सरकार बिस्तारकाे तयारी गरेका हुन् । यसैबीच लुम्बिनी प्रदेश सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटेकाे...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघद्वारा सुनवललाई ३९ बुद्दे मागपत्र

सुनवल।सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सामुदायिक विद्यालय व्यस्थापन समिति महासंघ सुनवल नगर समितिले नगरपालिकालाई ३९ बुद्दे मागपत्र बुझाएको छ। सामुदायिक विद्यालयको सुधारका लागि विभेद रहित बजेट वितरण,समय सापेक्ष श्रम र सीपयुक्त शिक्षामा...

पुरा पढ्नुहोस
सुनवलमा पुरुष राष्ट्रिय कवड्डी प्रतियोगिता सुरु,लुम्बिनीको दुई खेलमा जित

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा मुख्यमन्त्री अन्तर प्रदेश पुरुष राष्ट्रिय कवड्डी प्रतियोगिता सुरु भएको छ।लुम्बिनी खेलकुद परिषद मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा जिल्ला खेलकुद समिति नवलपरासी र कबब्डी संघ नवलपरासी सहआयोजनामा राष्ट्रिय कबड्डी प्रतियोगितामा लुम्विनी प्रदेशले २...

पुरा पढ्नुहोस
सुनवलमा राष्ट्रिय कवड्डि प्रतियोगिता हुने

सुनवल।मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कवड्डी प्रतियोगिता चैत १९ गतेदेखि पश्चिम नवलपरासीको सुनवलमा हुने भएको छ।लुम्बिनी खेलकुद परिषद मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा जिल्ला खेलकुद समिति नवलपरासी र कबब्डी संघ नवलपरासी सहआयोजनामा आगामी चैत १९ देखि...

पुरा पढ्नुहोस
काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु

परासी।नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आज विहान नवलपरासीको गौरीगञ्जबाट सुरु गरेका छन।प्रतापपुरको सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर उनले संवाद यात्रा सुरु गर्नु भएको हो । यसअघि...

पुरा पढ्नुहोस
राष्ट्रिय कबड्डी प्रतियोगिताका लागि लुम्बिनीबाट १८ जना खेलाडी छनौट

सुनवल । मुख्यमन्त्री अन्तर प्रदेश स्तरीय राष्ट्रिय कबड्डीमा प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट १८ जना खेलाडी छनौट भएका छन।आगामी चैत्र १९ गतेदेखी पश्चिम नवलपरासीको सुनवलमा हुने राष्ट्रिय कबड्डीमा प्रतियोगिताका लागि छनौट भएका हुन। लुम्बिनी प्रदेश कबड्डी...

पुरा पढ्नुहोस
रामग्राम ७ पुर्ण सस्थागत प्रस्तुति सेवा युक्त वडा घोषणा

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरलाई पुर्णसंस्थागत प्रसुती सेवा युक्त स्थानिय तह घोषणाका लागी अभियान संञ्चालन गरेको छ। वडा तहबाट टोलटोलमा स्वास्थ्यकर्मि परिचालन गरि घरधुरी सर्वेक्षणको काम अगाडी बढाईएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले जानकारी दिए। साथै...

पुरा पढ्नुहोस
बर्दघाटबाट १९ लाख बराबर मोबाईलको टेम्पर ग्लास बरामद

परासी । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले १९ लाख ८० हजार बराबरको मोबाईलमा प्रयोग गरिने टेम्पर ग्लास बरामद गरेको छ । बुधबार दिउसो प्रहरीले बर्दघाट ४ बाट १९ लाख बराबरको ३० कार्टुन मोबाईलमा प्रयोग गरिने...

पुरा पढ्नुहोस
बर्दघाट उद्योग बाणिज्य संघद्वारा बिरोध प्रदर्शन

बर्दघाट।बर्दघाट उद्योग बाणिज्य संघ कालोपट्टी बाधेर बर्दघाट नगरपालिकाको कार्यलयमा बिरोधमा उत्रिएको छ । बर्दघाटको हरियाली नगरमा हिजोदेखि लाग्ने भनिएको औद्योगिक व्यापार मेलाको बिषयमा केहि ब्यवसायी बिच बिवाद भएपछि नगरपालिकाले मेला स्थगन गरिदिएको छ । यसअघि...

पुरा पढ्नुहोस