गण्डकी प्रदेश

मासुमा पनि उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्छौं:गल्याङ्ग नगरप्रमुख अधिकारी

गल्याङ।गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले मासुमा पनि उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्न लागिएको बताउनुभएको छ। उहाँले मासुमा उत्पादनका आधारमा अनुदान दिन कार्यविधि बनाउन लागिएको जानकारी दिनुभयो। बुधबार भएको नेपाल व्यवसायिक बाख्रापालक महासंघ,स्याङ्जाको दोश्रो जिल्ला अधिबेशनको...

पुरा पढ्नुहोस
वालिङ:औषधि सहित घर घरमै पशु प्राविधिक

तोलाकान्त बगाले,वालिङ,१५ चैत।स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाले पशुपालक कृषकहरुलाई घरमै सेवा दिने उद्देश्यले घर घरमै औषधिसहित पशुप्राविधिकहरु खटाउन शुरु गरेको छ। पशुपालक कृषकहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा आईपर्ने प्राविधिक समस्याहरुकाबारेमा कार्यालयमा आईरहनुपर्ने अवस्थाको अन्त्य गर्दै घर...

पुरा पढ्नुहोस
यथास्थितिवादीहरु माओवादी सिध्याउन लागे:अध्यक्ष दाहाल

गोरखा।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताउनुभएको छ ल। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले यथास्थितिवादीहरु माओवादी केन्द्रलाई घेरा हालेर...

पुरा पढ्नुहोस
नेकपा(एस)वालिङको अध्यक्षमा पाठक,समाजवादी प्रेस संगठन जिल्ला अध्यक्षमा रविन

वालिङ। नेकपा(एस)वालिङको नगर भेला सप्पन्न भएको छ ।भेलाले दयाराम पाठकको अध्यक्षतामा ४१ सदस्य नगर कमिटी गठन गरेको छ।जसको उपाध्यक्षमा बरुण गैरे,इन्जिनियर टुकनारायण ढुंगाना,सचिब बल बहादुर थापा,उपसचिव लेखनाथ गहतराज लगायत ४१ सदस्यीय नगर कमिटी गठन...

पुरा पढ्नुहोस
शिक्षा,समाज र वर्ग

गोर्खा।विभिन्न दार्शनिक तथा शिक्षाविदहरुको अनुसार”शिक्षा कोक्रोबाट सुरु भै चिहानमा अन्त्य हुन्छ।”त्यसकारण मानिसहरू जन्म देखि मृत्युपर्यन्तसम्म औपचारिक,अनौपचारिक र अनियमित तरिकाले शिक्षा ग्रहण गर्दै र त्यसलाई व्यवहारिक रूपमा प्रयोग गरि मानव जिवनलाई सुख र सहज बनाउनका...

पुरा पढ्नुहोस
वालिङ:कुखुरापालक कृषकहरुका लागि एडभान्स तालिम

वालिङ।वालिङ नगरपालिका भित्रका कुखुरापालक कृषकहरुका लागि एडभान्स तालिम दिन शुरु गरिएको छ।लामो समयदेखि कुखुरा पालन गर्दै आएका कृषक तथा उद्यमीहरुलाई कुखुरापालनबाट राम्रो आम्दानी गराउने तथा लागत कम हुने खालका तरिका सिकाउन बिशेष तालिम सञ्चालन...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)द्वारा पोखरामा महिला हिंसा बिरुद्ध र्‍याली सहित प्रदर्शन

पोखरा।अखिल(क्रान्तिकारी)गण्डकी प्रदेश छात्रा बिभागद्वारा पोखरामा यौनजन्य हिंसा बिरुद्ध र्‍याली सहित प्रदर्शन गरेको छ। संगठनले मोरङको लेटाङ नगरपालिका वडा नं ५ स्थित शिक्षा विकास माविमा कक्षा ७ मा अध्ययनरत एक छात्रामाथि हिजो आइतबार बिद्यालय परिसरमा सोही...

पुरा पढ्नुहोस
झुटो विवरण पेश गरी दोश्रो नागरिता लिने महिला पक्राउ

चैत २, काठमाडौ । जिल्ला प्रशासन कार्यालय गोरखाबाट दोस्रो पटक नागरिकता लिएको आरोपमा एक जना महिला पक्राउ परेकी छिन । पोखरा महानगरपालिका ६ बैदामकी २८ वर्षीय पुजा ढकाल लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले...

पुरा पढ्नुहोस
स्याङ्जामा सहिद तथा वेपत्ता परिवारलाई सम्मान

स्याङ्जा।२७ औं जनयुद्ध दिवस एवं सहिद सप्ताहको अवशरमा नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ ।सहिद सप्ताहको सन्दर्भमा फागुन २१ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाद्वारा जनयुद्धका सहिद तथा...

पुरा पढ्नुहोस
गल्याङमा१७ सय बंगुरका पाठापाठी वितरण,विक्रीको ग्यारेण्टी दिन्छौ:नगरप्रमुख अधिकारी

फाल्गुन ५ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा १७ सय वटा बंगुरका पाठपाठी वितरण गरिएको छ । किसानसँग लागत साझेदारीमा आधारित अनुदान वितरण कार्यक्रममा १७ सय वटा बंगुरका पाठापाठी वितरण गरिएको हो । नगरपालिकाका ११...

पुरा पढ्नुहोस