गण्डकी प्रदेश

कावासोसीमा बस दुर्घटना हुदा २१ जना घाइते

कावासोती।पुर्व पश्चिम राजमार्गको कावासोती-नारायणघाट सडक खण्डको खरकट्टामा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन।बुटवल बाट नारायणगढ तर्फ जाँदै गरेको लु १ ख ३७२ नं को यात्रु बाहाक बसको पट्टा भाचिएर अनियन्त्रित भई सडकमा...

पुरा पढ्नुहोस
स्वास्थ्य,शिक्षा जस्ता आधारभुत क्षेत्र पहिलो प्राथमिकतामा: नगर उपप्रमुख तिवारी

वालिङ।वालिङ् नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले स्वास्थ्य,शिक्षा,खानेपानी जस्ता आधारभुत क्षेत्र आफूहरुको पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ।वालिङ  १० मदिखोलामा रहेको।फुलबारी सहरी स्वास्थ्य केन्द्र’ को नयाँ भवनबाट सेवा प्रवाह शुभारम्भ गर्दै नगरउपप्रमुख तिवारीले भन्नुभयो,“समस्या रहित...

पुरा पढ्नुहोस
हामी चम्किएका छौं

कास्की।एक सर्टिफिकेटधारी डाक्टरको एकाबिहानै एउटा अनलाईन पत्रिकामा लेख आयो।लेखको टाउकामा बडेमानको अक्षरले लेखिएको थियो ‘विप्लवको दरबारमा कलपूजा’।२०७९ कात्तिक २५ गते नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक नवौं महाधिवेशनको उद्घाटन कार्यक्रम श्रमजीवि जनताको आफ्नै पसिना र लगानिमा...

पुरा पढ्नुहोस
बंगुर बिक्री नहुँदा वालिङका व्यवसायी चिन्तित

स्याङ्जा।बंगुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन्।स्याङ्जाको वालिङ-९ पिपलटारीस्थित इन्द्रेणी बंगुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो।कोभिड-१९ को महामारीसँगै गरिएको बन्दाबन्दीपछि यहाँ उत्पादन भएका बंगुर...

पुरा पढ्नुहोस
वालिङमा ईको होमिस्टे सम्वन्धी भान्सा व्यवस्थापन तालिम सम्पन्न

वालिङ।वालिङ नगरपालिका वडा नं. ४ मा रहेको सुन्तलावारी होमस्टेलाई ईको होमिस्टे र ईको पर्यटनमा परिणत गरिने भएको छ।सुन्तलै सुन्तलाको गाँउको रुपमा परिचित रहेको वालिङ नगरपालिका वडा नं ४ खाल्टेलाई व्यवस्थित गर्न भान्सा व्यवस्थापन अर्थात...

पुरा पढ्नुहोस
आठौँ राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा अर्नव पाण्डे प्रथम

नवलपुर।नवलपुरको गैँडाकोटमा आठौँ राष्ट्रिय स्क्र्याबल खेल सम्पन्न भएको छ।प्रतियोगितामा पूर्वमा इलामदेखि र पश्चिममा धनगढीसम्मका २७ जिल्लाका ९५ जना प्रतिष्पर्धीको सहभागिता रहेको थियो।शनिबार भएको प्रतियोगितामा गैँडाकोट ईंग्लीस स्कूल नवलपुरका अर्नव पाण्डे प्रथम हुनु भएको छ। शैनिक...

पुरा पढ्नुहोस
राप्रपा गण्डकी प्रदेश सासंद छनौटमा चरम असन्तुष्टि,प्रदेश कार्यलय तोडफोड

कास्कि।राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी प्रदेश सभा प्रदेश अन्तर्गत सांसद छनौटमा असन्तुष्टि चुलिएको छ।पार्टीमा निष्ठा,बलिदान योग्यता र शिक्षा,लगनको कदर नभएको भन्दै गण्डकी प्रदेश सभाको कार्यलय समेत तोडफोड भएको छ। एकसिट पाउंदा स्वतःजनजाति महिला सुशिला थापामगर...

पुरा पढ्नुहोस
पुर्वि नवलपरासीमा जिप दुर्घटना हुदा ३ जनाको मृत्यु

कावासोति।पुर्वि नवलपरासीको हुप्सेकोट गाउंपालिका ५ कान्छीपानीमा यात्रु बहाक जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन्।घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।गण्डकी प्रदेश ०४–००१ च–००६...

पुरा पढ्नुहोस
नेताको सम्पत्ति छानविन गरौं:धनराज गुरुङ

गल्याङ।स्याङ्जाको गल्याङ बजारमा नेपाली काङ्ग्रेसका उपसभापति तथा स्याङ्जा क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार धनराज गुरुङले सबै नेताको सम्पत्ति छानविन गर्नुपर्ने बताउनुभएको छ।उहाँले त्यसको सुरुवात आफुबाट गर्न आग्रह गर्नुभयो। स्याङ्जाको गल्याङ बजारमा गरिएको चुनावी घरदैलो...

पुरा पढ्नुहोस
दिपक मनाङ्गे निर्विरोध निर्वाचित

मनाङ।मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । औपचारिक घोषणा भने हुन बाँकी छ ।उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का...

पुरा पढ्नुहोस