गण्डकी प्रदेश

वालिङ:कोरोना प्रभावितलाई अनुदान

वालिङ, १ कार्तिक। कोरोनाको सङ्क्रमणका कारण रोजगारी गुमाएका यहाँका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराईएको छ । रोजगारी गुमाएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ कारुपमा २० जनालाई जनही रु. ५०...

पुरा पढ्नुहोस
वालिङमा जिप दुर्घटना २ को मृत्यु,१७ जना घाइते

असोज २४ स्याङ्जा ।स्याङ्जाको वालिङमा जीप दुर्घटनामा परेर २ को मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्वरको जीप वालिङ १० मदिखोलामा...

पुरा पढ्नुहोस
वालिङमा हाट बजारको उद्दघाटन,हाट बजारको निरन्तरतामा प्रमुख खांणको जोड

असोज २३ वालिङ ।वालिङमा हाटबजार स्थापना गरिएको छ । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र वालिङ नगरपालिका, दियालो गैह्रसरकारी संस्था, यूएनडिपि नेपाल,उद्योग वाणिज्य संघको साझेदारीमा वालिङ ८ खेलमैदानको गेटस्थित हाट बजारको उद्दघाटन...

पुरा पढ्नुहोस
उत्पादनमा जोड दिनुहोस बजारीकरण नगरले गर्छ:नगर प्रमुख खाँण

तोलाकान्त बगाले,वालिङ,२१ असोज ।वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बस्तु उत्पादनमा जोड दिन आग्रह गर्नुहुँदै उत्पादित बस्तुको बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने बताउनुभएको छ । वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग तथा दियालो संस्थाको...

पुरा पढ्नुहोस
नेकपाद्वारा लमजुङ प्रशासन अगाडि धर्ना

असोज १८ लमजुङ । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले लमजुङमा र्‍याली सहित जिल्ला प्रशासन कार्यलयमा अगाडि धर्ना एवं कोणसभा सम्पन्न गरेको छ। लमजुङ जिल्लाको बेशिसहर नगरपालिका शेराचोकबाट शुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडि गएर...

पुरा पढ्नुहोस
नेकपाद्वारा स्याङ्जा प्रशासन अगाडि धर्ना,ज्ञापनपत्र बुझाउदै ३ बुद्दे सहमति कार्यनयनको माग

असोज १८ स्याङ्जा । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले स्याङ्जाको जिल्ला प्रशासन कार्यलयमा धर्ना एवं कोणसभा सम्पन्न गरेको छ। सरकार र नेकपा बिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप नेकपाले जिल्ला प्रशासन कार्यालय...

पुरा पढ्नुहोस
वालिङ कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

असोज १६ वालिङ।वालिङ नगरपालिकामा सञ्चालन गर्न लागिएको वालिङ कृषि तथा पशु उद्यमशीलता विकास परियोजना’ सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि पालिकाले बिभिन्न काम...

पुरा पढ्नुहोस
नेकपा लमजुङद्वारा जिल्ला स्तरीय राजनैतिक बैचारिक प्रशिक्षण सम्पन्न

१५ असोज, लमजुङ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लमजुङले जिल्ला स्तरीय राजनैतिक बैचारिक प्रशिक्षण सम्पन्न गरेको छ।नेकपा लमजुङले आज जिल्लाको बेशिसहर नगरपालिका मा जिल्ला स्तरीय ३२ जना नेता कार्यकर्ता को सहभागिता सहित एकदिने राजनैतिक बैचारिक...

पुरा पढ्नुहोस
पर्वतमा अपाङ्गता भएका ब्यक्तिहरुका लागि स्वास्थ्य शिविर,८० जनाले लिए सेवा

अमृत भट्टराई,असोज १४,पर्वत।पर्वत  जिल्लाको दक्षिणी भेगमा अवस्थित बिहादी गाउपालिकामा आइ एन फ (INF)नेपाल हरियो खर्क अस्पताल पोखरा,अपाङ्ग उत्थान समाज पर्वत र विहादी गाउँपालिकाको सहयोग र समन्वयमा गाउँपालिकाका ६ वटै वडाहरुलाई लक्षित गरी दुई दिने...

पुरा पढ्नुहोस
गल्याङमा ९३ कुकुर र ११ विरालोलाई नि:शुल्क रेबिज बिरुद्धको खोप

गल्याङ, १२ असोज । रेविज दिवसको अवसरमा गल्याङमा ९३ वटा कुकुर र ११ वटा बिरालोलाई निशुल्क रेबिज विरुद्धको खोप लगाइएको छ । दिवसको अवसरमा नि:शुल्क रेबिज विरुद्धको खोप कार्यक्रम अन्तर्गत मंगलबार जम्मा एक सय चारवटा...

पुरा पढ्नुहोस