कर्णाली प्रदेश

अखिल(क्रान्तिकारी)कर्णाली प्रदेशद्वारा विद्यार्थी जागरण अभियानको उद्घाटन

मंसिर १२ सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी निकट भातृ सङ्गठन अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समितिले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, सुर्खेतमा विद्यार्थी जागरण अभियान-२०७८ को उद्घाटन गरेको छ। सङ्गठनले अभियानको मूल नारा “वैज्ञानिक समाजवादी व्यवस्था...

पुरा पढ्नुहोस
कर्णालीका संगठनहरूद्वारा मूल्यवृद्धि खारेजी, कर्णाली राजमार्ग स्तरोन्नति गर्न माग

मंसिर ९,  ।कर्णाली प्रदेशका क्रियाशील विद्यार्थी संगठन हरू द्वारा जनताका जनजीविका र जनतन्त्रको सवालमा अहिले सरकारले गरेको चर्को मूल्य वृद्धि, प्रदेश स्थित राजमार्ग स्तरोउन्नति, कर्णाली अस्पताल स्तरोउन्नति लगायतका माग सहित संयुक्त विज्ञप्ति मार्फत सम्बधित...

पुरा पढ्नुहोस
भ्रष्टाचार गरेका आरोपमा प्राचार्यलाई अखिल(क्रान्तिकारी)द्वारा जनकारवाही

मंसिर ९ ,जाजरकोट ।विद्यालयमा भ्रष्टाचार,बेथितिमा लिप्त भएका जाजरकोट नलगाड नगरपालिका वडा न.१ बिरेन्द्र हिमालय मा.बि. का प्रधानाध्यापक चन्द्र बहादुर केसी (नलगाड नगरपालिका वडा न.१२ मा बस्ने ) लाई नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन...

पुरा पढ्नुहोस
नेकपाद्वारा कालिकोटमा सहिद परिवारसंग भेटघाट

कार्तिक २२ कालिकोट ।नेपाल कम्युनिष्ट पार्टी कालिकोटले १० वर्षे जनयुद्धमा बलिदान गरेका सहिदका घरिपरिवारसँग भेटघाट तथा छलफल कार्यकम सम्पन्न गरेको छ ।कालिकोटको माल्कोटमा कोडबाडा कुमलगाउ, रुप्सा लालुका करिब ९१ जना सहिद परिवारको उपस्थितिमा कार्यक्रम...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)कर्णाली प्रदेश समिति प्रथम बैठक सम्पन्न,निर्णयहरु सार्वजनिक

कार्तिक १७ कालिकोट ।नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारी) कर्णाली प्रदेश समितिको प्रथम पूर्ण बैठक पार्टीका केन्द्रीय सदस्य एटम विसीको प्रमुख आतिथ्यतामा र संगठनका केन्द्रिय सचिव वीरेन्द्र शाहको आतिथ्यतामा विद्यार्थीहरुको आन्दोलन र शैक्षिक...

पुरा पढ्नुहोस
नेकपा दैलेखद्वारा बिरजंगको सम्झना श्रद्धाञ्जली सभा

दैलेख,कार्तिक १० । नेपाल कम्युनिस्ट पार्टी दैलेखले गत असाेज २८ गते निधन हुनु भएका पार्टीका केन्द्रीय सदस्य बिरजंगकाे श्रद्धाञ्जली शभा कार्यक्रम सम्पन्न गरेकाे छ।आठबिस नगरपालिकाकाे राकम कर्णाली बजारमा सम्पन्न भएकाे हाे। श्रदाञ्जली कार्यक्रममा जिल्ला सेक्रेटरी...

पुरा पढ्नुहोस
नेकपा कालिकोटद्वारा वरिष्ठ नेता बिरजंगको श्रद्धाञ्जली सभा

कार्तिक १० कालिकोट । नेकपा कालिकोटले नेकपाका केन्द्रीय सदस्य बिरजंगको सम्झनामा श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षतामा केन्द्रीय सदस्य एटम बिशीको प्रमुख अातिथ्यतामा सम्पन्न श्रद्धाञ्जली सभामा अन्य अतिथी केन्द्रीय सदस्य बिराट,बलवान,संगम मुगु...

पुरा पढ्नुहोस
युवा संगठन नेपाल जाजरकोटको पाचौँ जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा डिल्ली राणा

दिपेन्द्र सिंह जाजरकोट ६ कार्तिक । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल जाजरकोटको पाचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । “दलालिकरण,भ्रष्टिकरण र माफियाकरणका विरुद्ध सशक्त जुझारु युवा संगठन”एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवाद...

पुरा पढ्नुहोस
मुगुमा बस दुर्घटना २२ को मृत्यु,१८ घाइते

असोज २६ मुगु।नेपालगन्जदेखि मुगु जादै गरेको बस दुर्घटना हुदा २२ जनाको मृत्यु भएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका-७मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु हुदा १८ जना घाइते भएका छन्। मुगुको सदरमुकामा गमगढी जाँदै गरेको...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)द्वारा जाजरकोटमा कम्युनिस्ट विद्यार्थी अभियान संचालन

असोज १८ जाजरकोट ।नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)जाजरकोटले सन्चालन गरको कम्युनिस्ट बिद्यार्थी अभियान अन्तर्गत संगठन बिस्तार तथा छलफल कार्यक्रम जिल्लामा तिव्र रुपमा अघि बढाइएको छ । अखिल(क्रान्तिकारी)ले अभियानका क्रममा भेरि नगरपालिका ५...

पुरा पढ्नुहोस