बर्दघाटमा मुल्यवृद्धिको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुद्वारा प्रदर्शन

बर्दघाट।मूल्यवृद्धिको विरोधमा पश्चिम नवलपरासीको बर्दघाटमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी र अनेरास्ववियु नवलपरासीको संयुक्त आयोजनामा विरोध प्रदर्शन सहित आधाघण्टा चक्काजाम गरेको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै खाध्यान्न र अन्य क्षेत्रमा पनि चर्को मूल्यवृद्धि...

पुरा पढ्नुहोस