सरावल गाउँपालिकामा अत्यावश्यक बाहेकका काम शुक्रबार स्थगन

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको शुक्रबार दशौं गाउँसभाको अवसरमा गाउँपालिकाको  अत्यावश्यक बाहेकका सेवा स्थगन हुनेभएको छ। शुक्रबार आयोजना हुने सरावल गाउँपालिकाको दशौं गाउँसभामा सम्पूर्ण जनप्रतिनिधि,कर्मचारी र सम्बन्धित सवैको उपस्थिति हुने भएकोले वडा कार्यलय र गाउँपालिका अन्तर्गतका...

पुरा पढ्नुहोस