सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको शुक्रबार दशौं गाउँसभाको अवसरमा गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगन हुनेभएको छ। शुक्रबार आयोजना हुने सरावल गाउँपालिकाको दशौं गाउँसभामा सम्पूर्ण जनप्रतिनिधि,कर्मचारी र सम्बन्धित सवैको उपस्थिति हुने भएकोले वडा कार्यलय र गाउँपालिका अन्तर्गतका...
पुरा पढ्नुहोस
सरावल गाउँपालिकामा अत्यावश्यक बाहेकका काम शुक्रबार स्थगन