वीरगन्जमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचाररत् ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। उनको सोमबार बिहान ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। वीरगन्ज महानगरपालिका-१० निवासी उनलाई गत भदौ १२ गते...

पुरा पढ्नुहोस