नवलपरासी।नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफु निवार्चित भएको निर्वाचन क्षेत्रमा नवलपरासी क्षेत्र न. १ प्रतिनिधी सभा सदस्य जनसम्पर्क कार्यालयको स्थापना गर्नुभएको छ।नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र न.१बाट प्रतिनिधी सभा सदस्यमा निर्वार्चीत नेपाली कांग्रेसका केन्द्रिय...
पुरा पढ्नुहोसपरासी।आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उमेदवार हरु यतिबेला घरदैलो अभियानमा जुटेका छ्न।जनता सामु आफुलाई अब्बल साबित गर्न एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न उमेदवारहरु आतुर छन।पश्चिम् नवलपरासी प्रतिनिधि सभा क्षेत्र...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)१ का मतदाताका घरमा चुनावी प्रचारमा छन।निर्वाचनलाई लक्षित हुँदै प्रत्येक घरको समस्या बुझ्न मतदाताका घरमा गएका हुन।दक्षिण एसियाकै एक मात्र डलर अर्बपति चौधरीले आफ्नो...
पुरा पढ्नुहोस