ट्रेन्डीङ्ग

स्याङ्जा:५० बर्षिय गोपि बिक मृत अवस्थामा फेला

स्याङ्जा २१ पुष। स्याङ्जाको करेन्डाँडामा ५० बर्षिय गोपि बिक मृत फेला परेका छन।

स्याङ्जाको चरिमारास्थित सडकको नालीमा पुतलीबजार ११ करेन्डाँडाका ५० वर्षीय गोपी बिक बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?