ट्रेन्डीङ्ग

यज्ञ सापकोटाको पानी पँधेरीमा म्युजिक भिडियो सार्वजनिक

पुष ७ नवलपरासी ।मौषम चिसो भए पनि गीत संगीत भने समुधुर नया गीतहरुले तातिरहेको छ । यसै विच पशुपति शर्मा,टिका सानु,यज्ञ सापकोटा,प्रतिमा भट्टराईको आवाज रहेको गीत पानी पँधेरीमा भर्खर मात्र सार्वजनिक भएको छ ।

राजु केसीको शब्दमा यज्ञ सापकोटाले लय र थेगो सहित अडियो र भिडियो उत्कृष्ट रहेको गीतलाई राजु र यज्ञले मिलेर बनाएका हुन । गीतको भिडियो भने मदन खड्काले निर्देशन गरेका छन । गीतले माया प्रेमलाई विषय बनाएको छ ।

गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रिया आइरहेको गायक सापकोटाले हामीलाई जानकारी दिनु भयो । गीतमा अर्जुक सापकोटा,आस्था थापा,टंक डुम्रे र बेबो आचार्यको अभिनय रहेको छ ।भिडियो:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal