ट्रेन्डीङ्ग

केशब पौडेलको उहीँ खोलीमा पानी-२”जवानिको औषधि”सार्बजनिक

असोज १५,नवलपरासी।पछिल्लो समयमा गित संगीत बजार निकै तातेको छ । चाडपर्व नजिकिदै छ गित पनि दिनहुुँ तछाडमछाड गर्दै प्रतिस्पर्धा मा आएका छन । सर्जक तथा गायक गित निकाल्न ब्यस्त छन।सयौ सर्जकले चाडपर्वको गित निकाल्ने क्रममा कुनै सर्जकले भने सदाभार गितलाई नै जोड दिएको पाईन्छ तेस्तै सर्जक मध्य एक हुन केशब पौडेल,उहीँ खोलिमा पानी गितबाट चर्चा बटुलेका सर्जक पौडेलले लाखौ मान्छेको मन जितेका छन।

हरेक कार्यक्रम होस हरेक चाडपर्व होस जताजतै एउटै गित घन्किन्छ उहीँ खोलिमा पानी। दर्शक श्रोताहरुले अत्यधिक माया गरेको हरेक श्रोता ले प्रतीक्षा गरेको गित उहीँ खोलिमा पानी भाग-२”जवानिको औषधि”सार्बजनिक भएको छ ।

वसन्त थापा र देवि घर्ती मगरको आवज रहेको गितमा भाग १ मा जस्तै हरेक कार्यक्रममा नाच्न मिल्ने हरेक श्रोताको मन जित्न मीठो गित को शब्द कोरेका छन पौडेलले भने कोरिएका शब्द लाई फुलमा सुगन्ध हालेका छन खेम पुनले ।

त्रिबेनि इन्टरटेन्ड्मेन्टको अफिसियल च्यानल बाट बजारमा आएको गितमा पछिल्लो समयका चर्चित मोडल लोमश शर्मा र रबिना भण्डारीले अभिनय गरेको भिडियो लाई चित्र मास्की मगरले छायांकन गरेका छन । भिडियो:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal