ट्रेन्डीङ्ग

गरिमा शर्मा को पहिलो तिज गित सार्वजनिक

भदौ ५, नवलपरासी
नेपाली गित सङित बजार यति बेला तिजमय बनेको छ ।
दिनहुुँ दर्जनौ तिजका गित बजारमा आउने क्रम छ । तिजका गित पनि कतिपय नाच्ने खालका छन भने कति पय गित सुन्दा सुन्दै एकोहोरो हुने खालका छन । यसै क्रम मा पछिल्लो समयमा निकै चर्चा कमाएकी गरिमा शर्मा को पहिलो तिज गित मै छोरी हैन भन्ने बोल को गित सार्वजनिक भएको छ ।

सन्चारकर्मी,गायिका तथा उद्घोषक शितल शर्मा र प्रकाश पराजुली को आवाज रहेको गितमा रबिन लामिछाने ,घामन थापा,अमृता नेपाली ,सरु थापाको संयुक्त आवाज सुन्न सकिन्छ । एउटा बाबाले दुइटा बिबाह गरेर सैताने आमाले गर्ने व्यबहार लाई गित मार्फत देखाउन शब्द रचेका छन प्रकाश पराजुलीले भने रचेको गित लाई अझ उत्कृष्ट बनाउन नवराज पन्त ले लय हालेका छन ।

शिबम पोख्रेल ,शितल शर्मा ,गरिमा शर्मा, प्रकाश पराजुलि, रबिन लामिछाने, निरु खड्का, खेम नेपालि,गोम न्यौपाने, सुमा लामिछाने, आरोश भुषालको दमदार अभियन रहेको गित शितल शर्मा को आधिकारिक युटुब च्यानल बाट बजारमा ल्याईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?