ट्रेन्डीङ्ग

खुमन अधिकारी,यज्ञ सापकोटा र टंक डुम्रे यी तीनभाईले तीजमा चेलिसङ्ग मेख मार्दै

अकलादेबि म्युजिककाे गरिमामय प्रस्तुतिमा टंक डुम्रे र प्रतिमा भट्टराई काे तिजकाे कोशेली “नाचिदेउ मेखमारि” विश्व सांगितिक बजारमा अाएकाे छ।

काेरानाले आक्रान्त अबस्थामा अस्तब्यस्त जनजिबन हुदाहुदै पनि अधिकांस कलाकार हरु संयम्ता अपनाउदै सक्रियताका साथ काम गरिरहेकाे देखिन्छ नेपाली नारिहरुकाे महान चाँड हरितालिका तिज नजिकिय संगै नेपाली सांगितिक बजारमा एकपछि अर्काे गर्दै गायक कलाकारहरुले अाफ्ना सिर्जनाहरु क्रमश पस्किरहेका छन यसै क्रममा हाँस्यकलाकारकाे छवि बनायका गायक तथा अभिनेता टंक डुम्रेले निरन्तरता दिदै चर्चित लाखाैँ कराडाै दर्शक श्राेताले मन परायका गायक खुमन अधिकारी र गायिका प्रतिमा भट्टराई सहितकाे अावाजमा नाचिदेउ मेखमारि नामकाे गित बजारमा प्रस्तुत गरेका छन।

उक्त गितमा चर्चित गायक संगितकार सर्जक “यज्ञ सापकाेटा” ले संगित भरेका छन भने महेन्द्र सापकाेटा र अबिशेक लम्सालकाे शब्द रचनामा शिबजि क्षेत्रि र पबित्रा काफ्लेकाे बुलन्द अभिनय संगै नृत्य रहेकाे छ । टंक डुम्रेकाे निर्देशनमा भिडयाे निर्माण भएकाे यश गीत अकला देबि म्युजिक को youtob channel मार्फत पुरा भिडियाे हेर्न सकिने छ।

भिडियाे हेरि प्रतिक्रिया दिन नभुल्नु हाेला र मन परे शेयर गर्न पनि नभुल्नुहाेला धन्यवाद ! भिडियो :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal