ट्रेन्डीङ्ग

नेपाली काङ्ग्रेस सुनवल रमवापुरटोल कमिटी गठन

पुरन अधिकारी, बैशाख ४ सुनवल ।
नेपाली काङ्ग्रेसले सुनवल नगरपालिका वार्ड न.४ रमवापुरमा टोल कमिटी गठन गरेको छ।

वार्ड सभापति बालकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न भेलाले १७ सदस्यीय टोल कमिटी गठन सर्वसहमतिले चयन गरेको हो ।

जसको अध्यक्षमा देविे थापा, सचिव तारा प्रसाद अर्याल, कोषाध्यक्ष पूर्णकला जोशी र सदस्यहरुमा अनन्त न्यौपाने ,लोकनाथ खरेल ,बिन्दु रायमाझी ,लक्ष्मी देवि न्यौपाने ,रनमाया तिवारी ,भानुमति वि.क.,माया देवि अधिकारी ,राधा थापा,दिल कुमारी पौडेल ,चुनमाया पौडेल ,गंगा पौडेल ,पवित्रा सुबेदि,सुकमाया गुरुङ ,हिरादेवि गिरी रहेका छन।

नवगठित कमिटीले आवश्यक पदहरु पुन:भेलाको आयोजना गरि थप गर्न सक्ने समेत प्रस्ताव पारित गरेको सो भेलामा स्थानीयहरुको बाक्लो उपस्थिति समेत रहेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?