गणेश एसके, कञ्चनपुर , साउन ८ ।
नेपाली जनताको दैनिक जब जीवनमा स्थानीय सरकारलाई जिम्मेवार र इमान्दार बन्न माग गर्दै भीमदत्त नगरकमिटीले सोही भीमदत्त नगरपालिका लाई शुक्रबार १६ बुँदे माग पत्र बुझाएको छ । नगर भित्र हुने महँगी , घुसखोरी, भ्रष्टाचार,कालोबजारी, हत्या हिंसा, बलत्कार,चोरी डकैती ,लुटपाट लगायत सम्पूर्ण समस्या को हल सहित को निकास को माग राख्दै नगर इन्चार्ज डम्मर बिष्ट र नगर सचिव दीपेन्द्र ऐरी लगायत नगर पार्टीद्वारा बुझाइएको माग पत्रमा यस्तो लेखिएको छ । माग पत्र:

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार