ट्रेन्डीङ्ग

लोकसेवा विशेष:महत्त्वपूर्ण सामान्यज्ञान

==========================
१. ट्रहोटे पर्व कुन जातिले मनाउछन?
[ ] गुरुङ
२. The metaphysics कसको कृति हो?
[ ] एरिस्टोटल
३. डाक्टर देखि डराउने रोग लाई के भनिन्छ?
[ ] Iatrophobia
५. भारत पछि सार्क मुलुक सङ्ग नेपालको दौत्य सम्बन्ध कायम भएको पहिलो मुलुक कुन हो?
[ ] श्रीलंका(सन् १९५७ जुलाइ १)
६. अन्तरास्ट्रिय न्यायालयमा कति जना न्यायाधीश हुन्छन ?
[ ] १५ जना
७. तलका मध्य कुन कथन सहि छ?
a)कोपा अमेरिका फुटबल कप २०२० अर्जेन्टिनाले जित्यो ।
b) कोपा अमेरिका फुटबल कप २०२४ मा इक्वेडरमा हुँदै छ ।
[ ] दुबै सहि
८) युरोप को बिरामी भनेर कुन देश लाई चिनिन्छ?
[ ] टर्की
९) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना कहिले भयो?
[ ] वि.स.२०३९ असोज ११
१०) विशेष आर्थिक क्षेत्र स्थापना भएको शहर कुन हो?
[ ] भैरहवा
११) लुम्बिनी बिकास गुरुयोजना का डिजाइनर को हुन?
[ ] केन्जो टागे
१२) ICIMOD मा नपर्ने रास्ट्र तलका मध्य कुन हो?
[ ] थाइल्यान्ड
(ICIMOD मा पर्ने देशहरु:- Bangladesh, India, Myanmar, Afganistan, Nepal, Pakistan, China, Bhutan)
१३) यलम्बर कुन बंश का पहिलो राजा हुन?
[ ] किरात
१४) संयुक्त राष्ट्रसंघको बालअधिकार अभिसन्धि १९९२ अनुसार कति वर्ष मुनिका लाई बालबालिका भनिएको छ?
[ ] १८ वर्ष
१५) Cop के सङ्ग सम्बन्धित छ?
[ ] जलवायु परिवर्तन
१६) विर्ता उन्मूलन हुँदा नेपालका प्रधानमन्त्री को थिए?
[ ] विश्वेश्वरप्रसाद कोइराला (वि. सं २०१६)
१७) भाषा आयोगको अध्यक्षको नियुक्त को द्धारा गरिन्छ ?
उत्तर:- नेपाल सरकारले
१८) तलका मध्य कुन सहि छ?
a) विश्व समृद्धि सूचकांक मा नेपाल ११४ औ स्थानमा छ
b) विश्व खुसी सूचकांक मा नेपाल ८७ औ स्थानमा छ ।
[ ] दुबै ठिक
१९) BRICS को मुख्यालय कहा रहेको छ?
[ ] चीनको, संघाई
२०) सामान्य तापक्रम तरल अवस्थामा रहने अधातु कुन हो?
[ ] ब्रोमिन
२१) विभिन्न संस्थाहरुको स्थापनाको आधारमा जोडा मिलाउनुहोस?
• ILO ⇨१९१९ अप्रील ११
• IMF⇨ १९४५ डिसेम्बर २७
• UPU ⇨१८७४ अक्टोबर ९
• FAO⇨ १९४५ अक्टोबर १६
२२) विभिन्न संस्थाहरुको मुख्यालयहरु बिच जोडा मिलाउनुहोस?
• ICAO ⇨मन्ट्रीयल, क्यानडा
• WHO ⇨जेनेभा, स्विट्जरल्याण्ड
• कृषि विकास कोष(IFAD) ⇨रोम, ईटाली
२३) भिक्टोरिया फल्सले कुन कुन देशको सिमानामा पर्दछ?
[ ] जाम्बिया र जिम्बाब्बे
२४) तलका भञ्ज्याङ् कुन कुन जिल्लामा पर्दछन ??
• यारी ⇨हुम्ला
• टिंकर ⇨दार्चुला
• ओलाङ्चुङ्गोला ⇨ताप्लेजुङ
• कोरला ⇨मुस्ताङ
२५) बिस्वको सबैभन्दा ठूलो भुमिगत आणविक प्रयोगशाला कुन हो?
[ ] The Large Hedron Collider
२६) नेपालको परराष्ट्रकाे नीति तलको मध्य कुन होइन?
i) पञ्चशीलको सिद्धान्त
ii) शक्ति राष्ट्रको गुटमा संलग्नता
iii) संयुक्त राष्ट्रसंघको वडापत्र
iv) असंलनता आन्दोलन
[ ] (ii) होइन
२७) तल दिइएका ताल र देश बिच जोडा मिलाउनुहोस?
• बैकाल⇨रसिया
• भोस्टोक⇨अन्टार्कटिका
• निपिगोन⇨क्यानडा
• ताना⇨इथियोपिया
२८) तल दिएकामध्ये रामायणका सात काण्डमा नपर्ने कुन हो?
[ ] पूर्व काण्ड
(रामायाणका सात काण्ड:- बालकाण्ड, अयोध्याकाण्ड, किष्किन्धाकाण्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड, युद्वकाण्ड, उत्तरकाण्ड)
२९) तल दिइएका हिमाल र ती पर्ने जिल्ला बिच जोडा मिलाउनुहोस?
• मकालु⇨संखुवासभा
• पुमोरी⇨सोलुखुम्बु
• गौरीशंकर⇨दोलखा
• दोर्जेलाक्पा⇨सिन्धुपाल्चोक
३०) जोडा मिलाउनुहोस?
• अमाली प्रथा खारेजी⇨वि.सं. १९६८
• गोरखा भाषा प्रकाशन समिति⇨वि.सं. १९६९
• सती प्रथा उन्मूलन⇨वि.सं. १९७७
• काठमाडौंमा टेलिफोन सुरुवात⇨वि.सं.१९७०
३१) जोडा मिलानुहोस?
• प्रशासकीय पुनर्गठन आयोग⇨वि.सं. २०१३
• बुच समिति⇨वि.सं. २००९
• प्रशासन सुधार आयोग⇨वि.सं. २०२५
• नया जिल्ला प्रशासन योजना⇨ वि.स. २०३१
३२) जोडा मिलाउनुहोस?
• न्यायिक समिती ⇨ ३ जना
• सुरक्षा परिषद ⇨ ७ जना
• न्याय परिषद ⇨ ५ जना
• संवैधानिक परिषद ⇨६ जना
३३) अतिसबाजिमा के कारणले हरियो रंग हुन्छ?
[ ] वेरियम लवण
३४) जोडा मिलाउनुहोस?
• शुक्ती पिटक ⇨ धार्मिक संहिता
• बिनय पिटक ⇨ नैतिक संहिता
३५) Organic Act के संग सम्बन्धित छ?
[ ] अमेरिकी राष्ट्रपतिलाई सेवा सुविधा दिन बनेको ऐन
३६) संयुक्त राष्ट्र संघको महासभाको वार्षिक वैठक कहिले बस्ने गरिन्छ?
[ ] प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मंगलबार
३६) कुन भनाई सत्य होईन?
a) सत्यमोहन जोशी ३ पटक मदन पुरस्कार प्राप्त गर्ने एकमात्र ब्यक्ती हुन ।
b) यिनलाई शताब्दी पुरुष पनि भनिन्छ ।
c) जोशीलाई राष्ट्रकवि समेत भनिन्छ ।
d) कलाकार अरनिको यिनको कृति हो ।
[ ] C (रास्ट्रकवि माधव प्रसाद घिमिरे)
४६. तलका भनाईहरु पढी सहि उत्तर छान्नुहोस?
a) अन्तरिक्ष इकोसिस्टम प्राकृतिक इकोसिस्टमकै एक भाग हो ।
b) वन आत्मनिर्भर इकोसिस्टमको एक उदाहरण हो ।
c) अपुर्ण इकोसिस्टममा तीन तत्वहरु समविष्ट हुन्छन ।
d) टेरिटोरियल इकोसिस्टम प्रकृतिको एक वर्गीकरण हो ।
[ ] b र d ठिक
४८) २०६८ को जनगणना अनुसार नेपाली को भाषा गत अाधारमा दिईएका मध्ये ठुलाे देखि सानाे मिलाउनुहोस..!!
[ ] थारू ,तामाङ ,नेवार ,मगर
४९) कसको आविस्कारक को हुन जोडा मिलाउनुहोस..!!
• मोवाईल फोन:- Martin cooper,
• पेन्सिलिन; – Alexander Fleming
५०) Junk mail के हो ?
[ ] Spam
संकलन कर्ता:गरिमा बि. सि.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?