ट्रेन्डीङ्ग

लोकसेवा विशेष:विश्वको इतिहास सम्बन्धि महत्त्वपूर्ण जानकारी

लोकसेवा विशेष:विश्वको इतिहास सम्बन्धि महत्त्वपूर्ण जानकारी

1.सन् १२२५ मा जारी गरिएको Final magna carta मा हस्ताक्षर गर्ने राजा को हुन?
• हेनरी तृतीय

2.औद्योगिक क्रान्ति को सुरुवात कुन देशबाट भएको थियो?
• बेलायत

3.रुसि राज्यक्रान्ती कहिले बाट सुरुवात भयो?
• सन् १९१७

4.रुसो कुन देशमा जन्मिएका हुन?
• स्विजरल्याण्ड

5.अमेरिकी स्वतन्त्रता संग्राम लाई आर्थिक सहयोग गर्ने देश कुन हो?
• फ्रान्स

6. दोस्रो बिश्व युद्दको अन्त्यसङ्गै बिभाजन भएको कुन मुलुक शीत युद्दको अन्त्यसङ्गै पुन :एकीकरण भयो ?
• जर्मनी

7. रुसको सन 1917 को अक्टोबर क्रान्ती कुन पार्टी / नेताको नेतृत्वमा भएको हो ?
• बोल्सेभिक /लेनिन

8. अमेरिकाले औपचारिक रुपमा इराक युद्द अन्त्य भएको घोषणा कहिले गर्यो ?
• सन् 2011 डिसेम्बर 15

9. फ्रान्सको राज्यक्रान्तिका समयमा त्यहा राजा को थिए ?
• लुइ सोह्रौ

10. भारत छोड आन्दोलन गान्धी को नेतृत्वमा कहिले भयो ?
• सन 1942

11. विश्व इतिहासमा मानबधिकारको सम्बन्धमा पहिलो लिखित दस्ताबेज केलाइ मानिन्छ ?
• मानबधिकारको बिश्वब्यापी घोषणा पत्र

12. प्रथम बिश्वयुद्दमा भिक्टोरिया क्रस पाउने नेपाली को हुन ?
• कुलवीर थापा

13. बेलायतका राजा र तत्कालीन संसदबिच भएको अधिकार पत्र(megncarta) मा कहिले हस्ताक्षर भएको हो ?
• सन् 1215 जुन 15

14. रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ती हुने थिएन भन्ने व्यक्ति को हुन?
• नेपोलियन

15. लिओनार्दा भिन्ची कुन कालसँग सम्बन्धित छन् ?
• पुनर्जागरण

16. युरोपमा कला साहित्यको बिकास कुन कालमा भएको हो ?
• पुनर्जागरण काल

17. दोस्रो बिश्वयुद्दमा जापानीहरुले पर्लहावरमा कहिले हमला गरेका थिए?
• सन् 1941

18. भारतमा चर्खा आन्दोलन कहिले भएको थियो ?
• सन् 1920

19.Shinning path कुन देशको आतंककारी संगठन हो ?
• पेरु

20. दोस्रो बिश्वयुदताका बेलायताका प्रधानमन्त्री को थिए ?
• विस्टन चर्चिल

21. बिश्वमा पहिलोपल्ट परमाणुबम कहिले खसालियो ?
• सन् 1945 जापान

22. म नै राज्य हुँ भन्ने फ्रान्सेली शासक को हुन ?
• लुइ चौधौं

23.प्रथम विश्वयुद्धको शुरूवात कहिले भएको थियो ?
• सन् १९१४ जुलाई २८

24. पुनर्जागरण कालमा छापाखानाको सुरुवात कुन देशबाट भएको हो ?
• चीन

25. म्याग्नाकार्टा भन्नाले कुन काललाइ बुझाउछ ?
• मध्यकालको अन्त्य र आधुनिक कालको सुरुवात

26. म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ?
• सन् 1215 मा जारी भएको बेलायती नागरिकको स्वतन्त्रता को प्रथम बडापत्र

27. सबैभन्दा पुरानो मानव सभ्यता कुनलाइ मानिन्छ ?
• मिश्रको सभ्यता

28. प्रथम बिश्वयुद्दपश्चात् …… नाम गरेको विश्व सस्था स्थापना भएको थियो ?
• राष्ट्रसंघ

29. प्राचीन मिश्रका राजा को थिए ?
• रामासेस दितिय

30. जापानको नागासाकी र हिरोसिमामा बम कहिले खसालिएको थियो ?
• हिरोसिमामा 1945 अगस्ट 6 र नागासाकिमा अगस्ट 9

31. फ्रान्समा राज्यक्रान्ती हुदा त्यहाको संसदको नाम के थियो ?
• स्टेट जनरल

32. भारतीय राष्ट्रिय आन्दोलनलाई तीन चरण मा बाडिन्छ ,कुन क्रम ठिक छ ?
• उदारवादि युग ,उग्रवादी र गान्धीबादी युग

33. महात्मा गान्धिको हत्या कहिले भएको हो ?
• सन 1948 जनवरि 30

34. बहाइ धर्म कसले ,कहिले ,कहाबाट सुरु गरेका थिए ?
• बहुउल्लाहले 19औ शताब्दी मा पर्सियाबाट

34.सत्ताका लागि कस-कसका बिचमा संघर्ष भएपस्चात सन 1215 मा बेलायत स्वतन्त्रता को अधिकार पत्र उत्त्पन्न भयो ?
• राजा र धर्मगुरु

35. युरोपमा पुनर्जागरण कहाँबाट सुरु भयो ?
• इटाली

संकलन कर्ता:गरिमा बि.सी.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?