ट्रेन्डीङ्ग

समाजवादी विद्यार्थी युनियनका कपिलवस्तु जिल्ला अध्यक्ष मिश्र राजिनामा दिए

कपिलवस्तु , जेठ १९
जनता समाजवादी पार्टीका निकट जनता समाजवादी विद्यार्थी युनियन कपिलवस्तु जिल्लाका अध्यक्ष माेहित मिश्रले प्रेस विज्ञप्ति मार्फत राजिनामा दिएका छन ।

“म माेहित मिश्र हाेसहावासमा समाजवादी विद्यार्थी युनियन हालको जनता समाजवादी विद्यार्थी संघ कपिलवस्तु जिल्ला दपबाट दिइएको घाेषणा गर्छु” प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?