ट्रेन्डीङ्ग

अर्घाखाँची:पाण्डे दम्पतिद्वारा २५ हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण



सागर पौडेल
जेठ २७ अर्घाखाँची । अर्घाखाँची जिल्ला छत्रदेव ७ निवासी एक दम्पती कृष्ण पाण्डे र उहाकी श्रीमती पुस्पा पाण्डेले २५ लि सेनिटाईजर र ५० बक्स माक्स २५ हजार रुपैयाँ बराबरको सामाग्री अर्घाखाँची वासिको सहयोगी हातका अभियान्ता सचिन पाण्डेलाई हस्तान्तरण गर्नुभएको छ ।

काठमाडौंलाई कर्मथलो बनाउदै आउनुभएको पाण्डे ह्वाइट हेवन एकेडेमी नयाँ बसपार्क काठमाडौंका च्यारमेन अैाषधि ब्यबसायी संघ बाग्मति प्रदेशका उपाध्यक्ष पनि हुनुहुन्छ ।

पाण्डे पछिल्लो समयमा कोभिडका कारण कसैको ज्यान नजाओस भन्ने उदेश्यले जिल्लालाई आर्थिक सहयोग गर्दै आउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal