ट्रेन्डीङ्ग

लोकप्रिय गायक सर्जक सुरज लामिछाने “पानी कुलाको”बजारमा(भिडियो सहित)

सुमन ढकाल,बैशाख-३१ काठमाण्डौ। गायक सर्जक सुरज लामिछाने उत्कृष्ठ संगित, संगित संयोजन संगै सुरज लामिछाने र पार्वति सुवेदीको आवाजमा रहेको “पानी कुलाको”बोलको गितलाइ बिबेक धिताल र सुरज लामीछानेको शब्द रहेको छ। भिडियो मा चर्चित मोडल बिमल अधिकारी गरिमा शर्मा तिलक बहादुर श्रेष्ठ सन्तोष मगराटी को अभिनय रहेको छ। गित निकै मिठो र दमदार रहेको छ। उत्कृष्ट शब्द र आवाज संगै रहेको गितलाई दर्शक श्रोताले रुचाएको आकलन गरिएको छ। मिहनेतका साथ निर्माण गरिएको भिडियोलाइ राजेश घिमिरेले छायांकन,बिनोद वमले सम्पादन/कलर गरेका हुन् भने काजीश श्रेष्ठले निर्देशन गरेका हुन्। यो मिठो सांगितिक भिडियोलाइ सुरज लामिछाने अफिसियल युटव च्यानलवाट देशभर सार्वजनिक भएको छ।
पुरा भिडियो हेर्नुहोस:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?