ट्रेन्डीङ्ग

बर्दघाट प्राविधिक संस्थाद्वारा कृषकका लागि प्राविधिक परामर्श सेवा संचालन

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा स्थापना भएको बर्दघाट प्राबिधिक संस्थाद्वारा किसानहरुको लागि प्राविधिक परामर्श सेवा सुचारु गरेको छ ।

कोभिड-१९ को महामारी कारणले बन्दाबन्दिले किसानलाई कृषि सम्बन्धि समस्या समाधानका लागि जिल्लामा किसानहरुलाई कृषि सम्बन्धि प्राविधिक पहुँच बाट टाढा भएको अवस्थालाई मध्य नजर गर्दै पशु सेवा,कृषि सेवा सम्बन्धि प्राविधिक सेवा संचालन गरेको प्राविधिक सस्थाका अध्यक्ष देवेन्द्र घिमिरेले जानकारी दिए ।वक्तव्य:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal