ट्रेन्डीङ्ग

चापाकोटमा १६ जना संक्रमित भेटिए

जेठ २ चापाकोट ।स्याङ्जाको चापाकोट नगरपालिकामा १६ जना संक्रमित भेटिएका छन ।

चापाकोटमा भेटिएका संक्रमित मध्य वडा ४ मा ९ जना ,वडा ५ मा ५ जना र वडा १० मा २ जना भेटिएको नगरपालिकाका प्रशासकीय अधिकृत धुर्व खनालले जानकारी दिनु भयो ।

नगरपालिकामा हालसम्म १०६ जना संक्रमित भेटिएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal