ट्रेन्डीङ्ग

सुनवलको महाकवि देवकोटा माविमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा माध्यमिक विधालयमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।

महाकवी देवकोटा विधालय कक्षा १२ मा पढ्ने विद्यार्थीहरुको आयोजनामा १२ ले ११ लाई स्वागत र कक्षा ११ मा पढ्ने विधार्थिले कक्षा १२ मा पढ्ने विधार्थीहरुले संयुक्त रूपमा स्वागत तथा विदाइ कार्यक्रम गरेका हुन् ।

सुनवल नगरप्रमुख भीम बहादुर थापा प्रमुख आथित्यता भएको कार्यक्रममा कक्षा १२ मा अध्यनरत विधार्थी तुल्सा न्यौपानेको अध्यक्षता र विशेष अतिथि विधालय ब्यबस्थापनका अध्यक्ष ज्ञानहरि अर्याल रहनु भएको थियो ।

कक्षा १२ ब्यबस्थापन संकायमा पढ्ने दिपा मिश्राको स्वागत मन्तब्य सगै सुरु भएको कार्यक्रम समिला गोरखाली र सभ्या चौधरीले संयुक्त रूपमा संचालन गर्नु भएको थियो ।तस्बिर सौजन्य:विमल भट्टराई

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?