ट्रेन्डीङ्ग

विप्लव नेकपा र सरकार बीच तीनबुद्दे सहमति, प्रधानमन्त्री र विप्लवले संयुक्त घोषणा गर्ने

फाल्गुन २० काठमाडौं । सरकार र  विप्लव नेकपाबीच आज तेस्रो चरणको वार्ता तीनबुद्दे सहमति भएको छ  ।

दुई पक्षबीच सहमति भएपछि भोलि २१ गते दुवै पक्षले संयुक्त विशेष कार्यक्रमको आयोजना गर्नेभएका छन् ।

राष्ट्रिय सभागृहमा भोलि  दिउँसो २ बजे आयोजना हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal