ट्रेन्डीङ्ग

मोडल शिव खड्का र दिप्ति गोम्जाको दमदार अभिनयमा “सिमलैमा मैना”(भिडियो)

सुमन ढकाल काठमाण्डौ। मोडल शिव खड्का र दिप्ति गोम्जाको दमदार अभिनयमा नयाँ गित “सिमलैमा मैना” अर्जुन सापकोटाको युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ। गितलाई कृष्ण बश्यालले शब्द अर्जुन सापकोटाले लय र अर्जुन सापकोटा र समिक्षा अधिकारीको आवाज रहेको छ। भिडियो निकै दमदार बन्न सफल भएको छ। करिब आधा दर्जन बडिमा मोडल गर्दै आएका शिव खड्का दोलखा जिल्लामा जन्म लिई भक्तपुरमा ब्यापार ब्यवसायलाई अंगालदै आईरहेका छन्। २ बर्ष पहिलाबाट लोक सांगितिक क्षेत्रमा लागेका मोडल खड्काले निकै राम्रो अभिनय गरी बजारमा छाईरहेका छन्। छोटो समयमै दर्शक स्रोताले गितलाई मन पराईएको देख्न सकिन्छ। म्युजिक भिडियोलाई सुर्य लामाले छायांकन/सम्पादन गरेका हुन् भने प्रतिक ङेस्युरको निर्देशन रहेको छ।
भिडियो https://youtu.be/r-baW_vmAM4

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?