ट्रेन्डीङ्ग

सहज वातावरण बने सरकार संग वार्ता गर्न तयार छौ:विप्लव

फाल्गुन ८ बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले  सरकारले पार्टीका गतिविधि र कार्यक्रम गर्ने वातावरण सहज बने सम्बाद र वार्ताका लागि सकारात्मक रहेको बताए।

विप्लवले विज्ञप्ति  मार्फत भनेका छ्न “हाम्रो क्रान्ति राष्ट्र , समाज , अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र वार्ताको लागि सकारात्मक रहेको सबैमा जानकारी गराउदछ। विज्ञप्ति :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?