ट्रेन्डीङ्ग

कथित मापदण्डका नाममा स्थानीय व्यवसायीलाई हतोत्साहित गराईयो-विप्लव नेकपा

बुटवल : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले  प्रगन्ना तथा बर्कापथ सिचाइँ आयोजना दाङलाई ठेक्का प्रक्रिया अगाडि नबढाउन चेतावनी दिएको छ, कथित मापदण्डका नाममा स्थानीय व्यवसायीलाई हतोत्साहित गराईयोस ।

नेकपा राप्ती ब्युरोका इन्चार्ज सुवासले एक प्रेस विज्ञप्ति जारी गरि आम निर्माण व्यवसायीहरुलाई कथित मापदण्डको नाममा यसअघिदेखि अहिलेसम्म पनि काम गर्ने अवसर र अधिकारहरुबाट बञ्चित गरि सिमित २/४ जना निर्माण व्यवसायीहरुले राज्यको राजस्व दुरुपयोग गरिरहेको भन्ने पार्टीमा जनगुनासो आएकोले उक्त आयोजना प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका छन् ।

  1. अन्यथा सबै प्रक्रियाहरु सहज रूपमा नबढ्ने पनि जानकारी विज्ञप्तिमा गराएका छन् ।विज्ञप्ति :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?