ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)द्वारा दिप प्रज्वलन

फाल्गुन ९ काठमाडौ । विप्लव निकट अखिल (क्रान्तिकारी)ले बलात्कार पछि हत्या गरिएका सम्पुर्ण पीडित नारीहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ ।


संगठनको केन्द्रिय कार्यक्रम अनुरुप क्याम्पस जिल्ला समिती काठमाडौद्धारा आयोजित बलात्कार पछि निर्मला पन्त, भागिरथी भट्ट, सम्झना कामी लगायत सम्पुर्ण पिडित नारीहरुको सम्झनामा दिप प्रज्वलन गरिएको विधार्थि नेता सुरज ढुंगानाले जानकारी दिए ।

बलात्कार तथा जधन्य अपराध नारीको हत्यारालाइ कार्वाहीको माग गर्दै न्यायपुर्ण आवाजका सशक्त भएर न्यायिक आन्दोलनलाई व्यापक बनाउने भन्दै दिप प्रज्वलन कार्यक्रम गरेको विधार्थी नेता ढुंगानाले बातए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?