ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी )पश्चिम् रुकुमका जिल्ला अध्यक्ष प्रशान्त सहित ५ विद्यार्थी पक्राउ

माघ १८ रुकुम ।
विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका जिल्ला अध्यक्ष सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छन।

अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बाेहरा सहित ४ पश्चिम् रुकुमको मुसिकोट देखि पक्राउ परेको संगठन निकट श्रोतले बताइएको छ ।

रुकुम मुसिकाेटबाट पक्राउ परेका विद्यार्थी नेताको थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?