माघ ७ दैलेख ।
विप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला लगायत नेताकार्यकर्ताको पक्राउको बिरुद्दमा दैलेख जिल्लाको विभिन्न ठाउँमा जनप्रदर्शन सहित बिरोध सभा कार्यक्रम सम्पन्न गरेको छ ।

दैलेख जिल्ला पार्टीले प्रदर्शनमा केपिकाे सामाजिक दलाल सरकार मुर्दावाद,एकिकृत जनक्रान्ति जिन्दावाद,नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद,सम्पूर्ण राजवन्दीहरु रिहा गर लगायतका नारा सहित प्रदर्शन भएकाे जानकारी जिल्ला ईन्चार्ज दिपेन्द्रले दिनु भयाे।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार