असोज ८धनगढीः कैलालीमा युवा संगठन नेपाल सेती–महाकाली ब्युरो र अखिल नेपाल महिला संगठन सेती–महाकाली ब्युरोको रक्तदान सम्पन्न भएको छ
जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियामा रक्तदान कार्यक्रमको आयोजना गरेका हो। रक्तदन कार्यक्रममा २१ पन्टि रगत सकलन गरिएको संगठनहरुले जानकारी दिएका छन्।
प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार