अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

काठमाडौं।दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन।दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो। भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा उनीमाथि अनुसन्धान गरिरहेका छन्। यसअघि पनि उनलाई...

पुरा पढ्नुहोस
बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

काठमाडौं।रियल मड्रिडलाई ५–२ ले पराजित गर्दै बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ। आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो।खेलको...

पुरा पढ्नुहोस
श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा अमरसुरिया नियुक्त

श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मन्त्रीमण्डल गठन गर्नुभएको छ।राष्ट्रपति दिसानायकेले ठूलो जीत हासिल गरेपछि पदभार ग्रहण गरे लगत्तै नयाँ मन्त्रीमण्डल गठन गर्नुभएको हो । श्रीलङ्काको २ सय २५ सदस्यीय संसदमा अहिले उहाँको पार्टी...

पुरा पढ्नुहोस
युगान्डाको राजधानी कम्पालामा फोहोरको पहाड भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो

युगान्डाको राजधानी कम्पाला नजिकै फोहोरको पहाड भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या ३५ पुगेको छ । गएको हप्ता कम्पाला नजिकै ल्याण्डफिल साइटको पहाड भत्किएको थियो । ज्यान गुमाउने ३५ जनामध्ये १२ जना युवा र केही बालबालिका...

पुरा पढ्नुहोस
महिला सशक्तीकरण तथा मानसिक स्वास्थ्य सम्बन्ध सचेनामुलक कार्यक्रम

अमेरिका।गैह आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद अमेरिका(NRNA)केन्टकि च्याप्टरको आयोजनामा ११४ औं अन्तराष्ट्रिय नारि दिवसको अबसरमा महिला सशक्तिकरण तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। प्रमख अतिथि समेत रहेका डा.कल्याण सुबेदिले महिलाहरुको शारिरिक,मानसिक...

पुरा पढ्नुहोस
क्यानडाबाट भैरहवाका एक विद्यार्थीलाई एनआरएनएको उद्धार

क्यानडा । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरि नेपाल पठाइएको छ । सिदार्थनगर नगरपालिका वडा नं. ८, बुद्धपथ भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरि नेपाल पठाइएको...

पुरा पढ्नुहोस
इजरायल र हमासबीच युद्धविराम : विपिनको रिहाइका लागि पहल

काठमाण्डाै । इजरायल र हमास समूहबीच आजदेखि लागू हुने युद्धविराममा नेपालले विपिन जोशीको रिहाइका लागि पहल थालेको छ । चार दिने युद्धविरामकै क्रममा विपिनको रिहाइका लागि सरकारले पहल थालेको हो । इजरायलले हमास समूहविरुद्धको युद्ध...

पुरा पढ्नुहोस
आजदेखि इजरायल र हमासबीचको युद्धविराम लागू हुँदै

एजेन्सी । इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो ।चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ...

पुरा पढ्नुहोस
उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ र कांग्रेस नेता कण्डेल बिच भेटवार्ता

परासी । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री तथा भारतिय जनता पार्टीका प्रभावशाली नेता योगी आदित्यनाथ महाराज र नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देबेन्द्रराज कण्डेल बिच भेटवार्ता भएको छ । शुक्रबार उत्तरप्रदेशको प्रयागराज,लखनउ स्थित...

पुरा पढ्नुहोस
भारतले पाकिस्तानलाई दियाे ३ सय ५७ रनकाे लक्ष्य

काठमाण्डाै। एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा भारतले पाकिस्तानलाई ३ सय ५७ रनकाे लक्ष्य दिएकाे छ। श्रीलङ्काकाे काेलम्बाेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायाे...

पुरा पढ्नुहोस