आर्थिक
परासी।सरकारी कर नीतिविरुद्ध पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायी आन्दोलित भएका छन।सरकारले हालै बजेट भाषणमा सुन चाँदी व्यवसयीहरुलाई बिलासिता बस्तुमा कर लागाएको र कर खारेजी माग गदै सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीमा बिरोध प्रर्दशन गरेका हुन् उनीहरुले...
पुरा पढ्नुहोसकाठमाडौं। एनएमबि बैंक लिमिटेडले गोविन्द घिमिरेलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। घिमिरेले आजैदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। तीन दशकभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय घिमिरे विगत १६ वर्षदेखि एनएमबि बैंकसँग...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि योग्य उम्मेदवार सिफारिस गर्न बनाइएको समितिका एक सदस्यले राजीनामा दिएका छन।समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका हुन।उनी राष्ट्र बैंककै पूर्वगभर्नर हुन् । गत फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम १६ हकुईमा नेपालमै पहिलो पटक केवल (तार) उद्योग स्थापना भएको छ । बुटवल औद्योगिक क्षेत्रमा लुम्बिनी विद्युत उद्योग संञ्चालन गर्दे आएको लिटमस केवल ईन्डष्ट्रिजले रामग्राममा आधुनिकि प्रविधि सहितको आल्मुनियम रड उत्पादन...
पुरा पढ्नुहोसभुमही।जनता सम्झौता बचत तथा ऋण सहकारी सस्था लिको चौथो साधारणसभा सम्पन्न भएको छ।साकोसाका अध्यक्ष डोलराज भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य एव पर्यटन,उद्योग तथा सहकारी पुर्व मन्त्री खडग वस्नेत प्रमुख आतिथ्यतामा भुमहिमा सम्पन्न...
पुरा पढ्नुहोसबर्दघाट।भारतीय सिमावर्ती बजार र नेपालको बजारमा किनमेल गर्दा कुनैपनि वस्तुको मुल्य दुई गुणा बढी फरक पर्ने भन्दै नेपालका उपभोक्ताहरु भारतीय सिमावर्ती बजारक्ष्ँेत्रमा जानेक्रम बढ्न थालेपछि पश्चिम नवलपरासी जिल्लाका ब्यापारीहरुले आफुहरु मारमा पर्न थालेको गुनासो...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दनबाट प्रहरीले १ सय ४९ बोरा चिनी बरामद गरेको छ । बुधबार दिउसो प्रहरीले पाल्हिनन्दन ५ गेर्मामा छापा मार्ने क्रममा एक सय ४९ बोरा चिनी बरामद गरेको हो । ५ लाख...
पुरा पढ्नुहोसबर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा टिभिएस अपाचे बाईक एओजी राईड सम्पन्न भएको छ।राईड बर्दघाट टिभिएस साेरुमबाट सुरु भई ज्यामिरेभार पुगेर विभिन्न मनाेरन्जन गरि पुन:बर्दघाट स्वरुम फुर्ट प्रिन्ट अटो हव प्रालि आएर सम्पन्न भएको हो। एओजि...
पुरा पढ्नुहोसकाठमाडौ । वानप्लस मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता क्रेटस टेक्नोलोजीज र स्मार्ट टकले तीनवटा मोडल नेपालमा लञ्च गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्रेटस, स्मार्ट टक र वानप्लस मुख्यालयका नेपाल...
पुरा पढ्नुहोसबर्दघाट।हाम्रो सुपर साकोस बर्दघाट २ चिसापानीले आफ्नो १३ औ स्थापना दिवसको अवसरमा संस्थाका ८ जना शेयर सदस्यहरुलाई सहुलियत ऋण प्रदान गरेको छ । स्थापना दिवस कार्यक्रममा ब्यवसायिक कृषि पेशा गरेका ८ जना शेयर सदस्यहरुलाई संस्थाले...
पुरा पढ्नुहोस