समाचार
सुनवल।सुनवल-११ जर्गाहास्थित वाक्वाणि माध्यमिक विद्यालयले आफ्नो ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका गरि मनाएको छ।विद्यालयले सांस्कृतिक प्रस्तुति, पुरस्कार तथा छात्रवृत्ति वितरण, उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान लगायत कार्यक्रम आयोजना गरी मनाएको हो। कार्यक्रमका...
पुरा पढ्नुहोसपरासी।राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पश्चिम नवलपरासी जिल्लामा माघ २५ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ।जिल्लामा २८ गतेसम्म संचालन हुने अभियानमा १० वर्षमाथिका ३ हजार ७ सय ५५ जना किशोरीहरूलाई खोप लगाइने भएको...
पुरा पढ्नुहोसपरासी।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट रामप्रसाद पाण्डेयलाई उम्मेदवार बनाएको छ।पाण्डे सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष हुन्।...
पुरा पढ्नुहोसपरासी। नेपाली कम्युनिस्ट पार्टीले पश्चिम नवलपरासीका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ। पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट सिन्धु जलेसा (बुढाथोकी) र क्षेत्र नं. २ बाट देवेन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको...
पुरा पढ्नुहोसपरासी।आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट बैजनाथ चौधरीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरी पार्टी केन्द्रमा पठाएको छ। एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकले जिल्लाबाट सिफारिस भई...
पुरा पढ्नुहोसपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर एकबाट आकक्षी उम्मेद्वारी किशोर गैह्रेलाई क्षेत्रीय समितिले सदस्यको कारबाही सिफारिस गरेको छ । गैह्रेले पार्टी सदस्यता...
पुरा पढ्नुहोसपरासी।अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल यू-२० राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नवलपरासीका जित बहादुर पुनलाई नियुक्त गरेको छ।एफाले सहायक प्रशिक्षकमा पुन सहित मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई र अर्का सहायक प्रशिक्षक मंगल महर्जन र...
पुरा पढ्नुहोसपरासी।नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर दुईबाट वैजनाथ चौधरीको नाम सिफारिस गर्न खोजेपछि केही नेताहरुले विरोध जनाएका छन। विशेषगरी एमाले नेता थानप्रसाद गैरेले वैजनाथ चौधरीको एकल सिफारिस गर्नुपर्ने...
पुरा पढ्नुहोससुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था (साकोस) अन्तर्गत शिक्षा उपसमितिको आयोजनामा समूह उपाध्यक्षहरूलाई लेखा सम्बन्धी तालिम दिएको छ।सुनवल-१२ भूमहीस्थित संस्थाको सभाहलमा समुहका उपाध्यक्षलाई समूह तहमा हुने आर्थिक कारोबारलाई व्यवस्थित,पारदर्शी र जिम्मेवार बनाउने उद्देश्यले...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका -१३ बडेरा निवासी गायक जित बहादुर कामी (राम)`द भोइस अफ नेपाल´को सिजन -७ ब्याटल राउन्डबाट नकाउट राउन्डमा प्रवेश गरेका छन। हिमालय टेलिभिजन मार्फत शुक्रबार राती प्रशारण भएको भोइसको सिजन-७ को १९...
पुरा पढ्नुहोस








