बर्दघाट नगरपालिका

प्रतापपुरमा भूमि आयोगद्वारा जग्गा नापजाँच सुरु

सुनवल।पश्चिम नवलपरासीको प्रतापपुरमा भूमि समस्या आयोगले जग्गा नापजाँचको काम सुरु गरेको छ।भूमिहीन,दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा धनी लालपुर्जा वितरणका लागि जग्गा नाप्न सुरु गरेको हो। प्रतापपुरमा १ हजार ६ सय ६८ अव्यवस्थित...

पुरा पढ्नुहोस
बर्दघाटमा ‘महिला सशक्तिकरण र समानताको खोजी’ विषयक अन्तरक्रिया

बर्दघाट।११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बर्दघाट नगरपालिकाको सभाहलमा “महिला सशक्तिकरण:समानताको खोजी” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा महिला सशक्तिकरण र समानताको महत्वमा गहन छलफल गरिएको थियो।महिलाका लागि समान अवसर सिर्जना गर्न आवश्यक पहल...

पुरा पढ्नुहोस
अँधेरी खोला खानेपानी आयोजनाको १० औं साधारणसभा सम्पन्न

सुनवल।पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा-११ र १२ मा कार्यक्षेत्र रहेको अँधेरी खोला खानेपानी तथा सरसफाइ आयोजनाको १० औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।आयोजनाका अध्यक्ष बालकृष्ण भट्टराईको अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख बिमला...

पुरा पढ्नुहोस
रामनगर तेक्वान्दो एकेडेमीद्वारा प्रदेश स्तरीय प्रतियोगिताका लागि खेलाडीलाई विदाई

भुमही।रामनगर तेक्वान्दो एकेडेमी भुमहिले प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरेको छ।प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा फागुन १०-११ गते दाङमा हुने प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरू सहित टिम कोच तथा...

पुरा पढ्नुहोस
शितलहरका कारण बर्दघाटका विद्यालयहरू बिदा

परासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेका विद्यालयहरू शितलहरका कारण बिदा गरिएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठले शितलहरका कारण ३ दिन विद्यालय बिदा गरिएको बताए ।सोमबार रातिदेखी परेको शितलहरले जनजीवन कष्टकर बनिरहेको छ।शितलहरले गर्दा...

पुरा पढ्नुहोस
अपाङ्गमैत्री सेवा प्रवाहका लागि शाखागत संरचना परिवर्तन गर्दैछौं :नगरप्रमुख श्रेष्ठ

बर्दघाट।समावेसी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका ब्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने मुलनाराका साथ ३३औं अन्तराष्ट्रिय अपाङ्गता दिवस पश्चिम नवलपरासीमा विभिन्न कार्यक्रम गरी मनाईएको छ। सामुदायिक अपाङ्गता सेवा केन्द्र नेपाल बर्दघाटको आयोजना र बर्दघाट...

पुरा पढ्नुहोस
बर्दघाटबाट भन्सार छली ल्याईएका १७ लाख बराबरको मोबाइलका सामान बरामद

परासी।पश्चिम नवलपरासीको बर्दघाटबाट भन्सार छली गरेर नेपाल ल्याइएको १७ लाख बराबरको सामान बरामद भएको छ। सशस्त्र प्रहरी बलको टोलीले बर्दघाट नगरपालिका-८ स्थित एक घरमा छापा मारेर सामान बरामद गरेको हो । गोदामको रुपमा प्रयोग गरिएको घरमा...

पुरा पढ्नुहोस
सहकारी पीडितको रकम फिर्ता गर्ने ग्यारेन्टी सरकारले लिनुपर्छ:संविधान सभा सदस्य खनाल 

परासी।संविधान सभा सदस्य एवम नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले सहकारी पीडितको पैसा फिर्तालाई राज्यले प्रमुख एजेन्डा बनाउनु पर्ने बताए। जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको ३२ औं साधारण सभामा प्रमुख अतिथिको रुपमा सम्बोधन...

पुरा पढ्नुहोस
दाउन्ने अपडेट:पुर्वपश्चिम राजमार्ग अवरुद्घ सडक गयरातिदेखि खुलाउने प्रयास जारी

परासी।पुर्व पश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिदा राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ।बर्दघाट ४ दाउन्ने जंगल स्थीत खुर्सानीखोलामा सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग खुलाउन गएराती १२ बजेबाट काम सुरु भएको छ।नारायणगढ बुटवल...

पुरा पढ्नुहोस
बर्दघाटमा ट्रमा सेन्टर शिलान्यास

परासी। संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सुविधा बढाउन तिनै तहका सरकारले गर्ने लगानीलाई एकद्वार प्रणाली बनाउनुपर्ने बताए।आइतबार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-२ चिसापानीस्थित १५ शैयाको ट्रमा सहितको एकीकृत सुविधा सप्पन्न शिलान्यास गर्न आउनु भएका स्वास्थ्य मन्त्री...

पुरा पढ्नुहोस